बुधबार, फाल्गुन ६,२०८२ 06:47:48
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 06:47:48
Bizshala
Global IME Bank Limited

आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको प्रतिफल वितरण

आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको प्रतिफल वितरण
Shivam Cement

काठमाण्डौ । आरबिबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित आरबिबि म्युचुअल फन्ड १ र आरबिबि म्युचुअल फन्ड २ का इकाइधनीलाई नगद लाभांश प्रदान गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवद्र्धक तथा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित यी दुई योजनाका इर्कँधनीहरुलाई गत आवका लागि प्रस्तावित लाभांश वितरण गरिएको हो ।  

यी योजनाका इकाईधनीहरुलाई असोज ८ गतेदेखि प्रतिफल वितरण गर्न सुरु गरिएको योजना व्यवस्थापकले जनाएको छ ।      

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

योजना व्यवस्थापकका अनुसार बुक क्लोजको हुँदाको बखत आफनो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामा आईपीएसमार्फत योजनाका लागि घोषणा गरिएको प्रतिफल जम्मा गरिएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

गत आवका लागि आरविवि म्युचुअल फण्ड १ का लागि ३.८१ प्रतिशत र आरविवि म्युचुअल फण्ड २ का लागि ८(९४ प्रतिशत नगद लाभांश (कर सहित) घोषणा भएको थियो । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.