आईतवार, जेष्ठ ३,२०८३ 03:02:26
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 03:02:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

चीनको सेयर बजार साढे २ वर्षकै उच्च विन्दुमा, साप्ताहिक वृद्धि सन् २००८ पछिकै बढी

Laxmi Sunrise Bank Limited
चीनको सेयर बजार साढे २ वर्षकै उच्च विन्दुमा, साप्ताहिक वृद्धि सन् २००८ पछिकै बढी
Shivam Cement

काठमाण्डौ । चीनको सेयर बजार साढे २ वर्षको उच्च विन्दुमा पुगेको छ । यसका साथै चिनियाँ बजार सन् २००८ पछिकै उच्च साप्ताहिक वृद्धितर्फ उन्मुख भएको छ ।  

चीनको सीएसआई३०० ३.७७ प्रतिशतले बढेको छ । यसका साथै सीएसआईको साप्ताहिक वृद्धि १४ प्रतिशत पुगेको छ । जुन सन् २००८ पछिकै उच्च साप्ताहिक वृद्धि हो ।  

Bizshala
New Office
CG Motors

चीनको केन्द्रीय बैंकले अर्थतन्त्रलाई उकास्न हालै मात्रै आरआरआर रेसियो ५० बेसिक प्वइन्टले र ७ दिने रिभर्स रेट २० बेसिक प्वइनटले कटौती गर्ने निर्णय गरेको थियो । यसका साथै चीनले आर्थिक पुनरुत्थानकहा लागि २८४.३ अर्ब डलरबराबरको सरकारी बोन्ड जारी गर्ने योजना समेत बनाएको छ ।  

जसको सकारात्मक प्रभाव त्यहाँको सेयर बजारमा परेको छ ।  

 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.