काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिद्धार्थ सिस्टेमेटिक इन्भेस्टमेन्ट स्किमलाई थप इकाइ जारी गर्न स्वीकृती प्रदान गरेको छ ।
बोर्डले सिद्धार्थ क्यापिटललाई सिस्टेमेटिक इन्भेस्टमेन्ट स्किमको थप ५ करोड इकाई जारी गर्न असोज २२ गते अनुमति प्रदान गरेको हो ।
यससँगै अब यस योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलले रु.१० अंकित दरका थप ५० करोड रुपैयाँबराबरको ५ करोड अतिरिक्त इकाई निष्कासन गर्नेछ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (1)(1).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (260).jpg) 
                                        .jpg) 
                                        .png) 
                                        .jpg) 
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                