सिद्धार्थ इक्विटी फण्ड २ को इकाई खरिदका लागि आजदेखि आवेदन दिन सकिने
काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमिटेडले ‘सिद्धार्थ इक्विटी फण्ड २’ नामक म्युचुअल फण्ड आजदेखि निष्कासन गरेको छ। कम्पनीले आजदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाई निष्कासन गरेको हो । जसको कुल आकार १ अर्ब रुपैयाँ रहनेछ।यो योजना सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने १२ वर्षे बन्दमुखी म्युचुअल फण्ड हो। कुल इकाईमध्ये १ करोड ५० लाख इकाई प्रवर्धक...

