बुधबार, असार १०,२०८३ 01:36:38
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:36:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरको बिक्री आवेदन आजदेखि खुल्ला

Laxmi Sunrise Bank Limited
एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरको बिक्री आवेदन आजदेखि खुल्ला

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासनको बिक्री आवेदन खुल्ला गरेको छ। कम्पनीले चुक्तापूँजीको १०ः६.२५६ अनुपातमा १०० रुपैयाँ अंकित दरका ९६ लाख ३१ हजार २२०।२२ कित्ता हकप्रद साधारण सेयरको बिक्री आवेदन खुल्ला गरेको हो । यो हकप्रद खरिदका लागि आगामी पुस १ गतेसम्म खरिद आवेदन दिन सकिनेछ ।    

New Office
CG Motors
Garima Development Bank

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले निष्कासन गर्ने हकप्रद खरिद गर्न योग्य हुनेछन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कात्तिक २ गते हकप्रद निष्कासनको अनुमति पाएको थियो ।  कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.