नारायणी डेभलपमेन्ट बैंकको साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । चैत १५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकको निर्णयबमोजिम २२ औँ वार्षिक साधारण सभा आयोजना हुन लागेको हो । उक्त सभा चितवनमा टाँडीमा रहेको होटल स्टार चितवनमा बिहान ११.३० बजेबाट सुरु हुनेछ । बैंकको सञ्चालक समितिले गत आवका लागि कुनै प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेकाले उक्त सभामा...