ग्लोबल आइएमई बैंकद्वारा ‘मेरी उनीलाई स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । यही पुस १८ गते बिहीबारदेखि ग्लोबल आइएमई बैंक १९ औँ वर्षमा प्रवेश गर्दैछ । उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निःशुल्क महिला स्वास्थ्य...

