बुधबार, असार १०,२०८३ 09:19:18
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:19:18
डिजिटल वित्तीय कारोबारमा यी हुन् महत्वपूर्ण तीन तहको सुरक्षा
NEPAL RASTRA BANK

डिजिटल वित्तीय कारोबारमा यी हुन् महत्वपूर्ण तीन तहको सुरक्षा

काठमाण्डौ । आधुनिक डिजिटल प्रविधिले हामीलाई सहज रूपमा वित्तीय सेवा प्रदान गरेको छ भने यसको दुरूपयोगको जोखिम पनि उत्तिकै बढेको छ । तसर्थ, उच्च सुरक्षाका साथ यस्ता प्रविधि प्रयोग गर्नु आवश्यक छ । यसको लागि तीन तहको सुरक्षा बुझ्न आवश्यक छ ।  १ तपाईंलाई मात्र थाहा हुनेः यो तहले तपाईंलाई मात्र थाहा हुने जानकारीलाई जनाउँछ । जसमा तपाईंको पासवर्ड, पिन नम्बर वा गोप्य प्रश्नको उत्तर...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत १९ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.४६ र बिक्रीदर १३७.०६ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४७.६३ रुपैयाँ र बिक्रीदर १४८.२८ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७६.६३ रुपैयाँ र बिक्रीदर १७७.४० रुपैयाँ कायम छ ।  

गभर्नर नियुक्तिमा नयाँ खेलः अर्थमन्त्रालयले रातारात परिवर्तन गर्‍यो मापदण्ड,  उमेरहदसम्बन्धी व्यवस्था नै गायब
NEWS

गभर्नर नियुक्तिमा नयाँ खेलः अर्थमन्त्रालयले रातारात परिवर्तन गर्‍यो मापदण्ड, उमेरहदसम्बन्धी व्यवस्था नै गायब

काठमाण्डौ । सरकारले नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिको मुखैमा अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड संसोधन गरेको छ ।  अर्थमन्त्रालयले सोमबार साँझ अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ मा दोश्रो संसोधन भएको जानकारी दिएको हो । अर्थ...

मन्त्रिपरिषद बैठक सुरुः गभर्नर नियुक्ति अन्यौलमा, नेप्सेको फाइनल हुनसक्ने
BANKING

मन्त्रिपरिषद बैठक सुरुः गभर्नर नियुक्ति अन्यौलमा, नेप्सेको फाइनल हुनसक्ने

काठमाण्डौ । नियमित मन्त्रिपरिषद बैठक सुरु भएको छ ।  बालुवाटारस्थित प्रधानमन्त्री निवासमा केहीबेरअघिबाट मन्त्रिपरिषद बैठक सुरु भएको हो । 

गभर्नर नियुक्तिको मुखैमा देउवा दम्पत्ति सुटुक्क बालुवाटार छिरे, कसको भाग्योदय होला ?
NEPAL RASTRA BANK

गभर्नर नियुक्तिको मुखैमा देउवा दम्पत्ति सुटुक्क बालुवाटार छिरे, कसको भाग्योदय होला ?

काठमाण्डौ । सरकारले नेपाल राष्ट्रबैंकको गभर्नर सम्भवतः आजै नियुक्त गर्नसक्छ । उच्च स्रोतहरुका अनुसार गभर्नर कसलाई बनाउने भन्ने विषयमा प्रमुख सत्ता साझेदार दलहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच उच्चस्तरको समझदारी बनेको खण्डमा आजै साँझ बस्ने मन्त्रिपरिषद बैठकले गभर्नरको नियुक्ति गर्नसक्छ ।  प्रध...

डलरको भाउ स्थिर, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

डलरको भाउ स्थिर, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत १८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक डलरको खरिददर १३६.४६ र बिक्रीदर १३७.०६ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४७.७६ रुपैयाँ र बिक्रीदर १४८.४१ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७६.६१ रुपैयाँ र बिक्रीदर १७७.३८ रुपैयाँ कायम छ ।  

वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर अघि बढ्न आवश्यक छः गभर्नर अधिकारी
NEPAL RASTRA BANK

वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर अघि बढ्न आवश्यक छः गभर्नर अधिकारी

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रको संवेदनशीलतालाई बुझेर अगाडि बढ्न आवश्यक रहेको बताएका छन् । राष्ट्र बैंक र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को सहकार्यमा काठमाण्डौमा आयोजित दुई दिने अन्तरक्रिया कार्यक्रमको आइतबार उद्घाटन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।‘वित्तीय क्षेत्र एकदमै संवेदनशील छ । तर, कतिपयले यो संवेदनशीलता...

राष्ट्र बैंकद्वारा ५०० रुपैयाँ दरका २३ करोड नोट छाप्न टेन्डर आह्वान
NEPAL RASTRA BANK

राष्ट्र बैंकद्वारा ५०० रुपैयाँ दरका २३ करोड नोट छाप्न टेन्डर आह्वान

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरका २३ करोड प्रति नोट छाप्न टेन्डर आह्वान गरेको छ । राष्ट्र बैंकले आ्रइतबार सूचना प्रकाशित गर्दै १ खर्ब १५ अर्ब रुपैयाँबराबरको ५०० रुपैयाँ दरका नोटको डिजाइन, छपाइ र आपूर्तिका लागि बोलकबोल आह्वान गरेको हो ।  

बजारबाट आजपनि २५ अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

बजारबाट आजपनि २५ अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि राष्ट्र बैंकले आइतबार २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत १७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.४६ र बिक्रीदर १३७.०६ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४६.९९ रुपैयाँ र बिक्रीदर १४७.६३ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७६.४२ रुपैयाँ र बिक्रीदर १७७.१९ रुपैयाँ कायम छ ।  

राजेन्द्र क्षेत्रीलाई गभर्नर बनाउने भन्दै बिचौलियाले व्यापारीहरुबाट पैसा उठाउन थाले, खेलमा नयाँ ट्वीस्ट
BANKING

राजेन्द्र क्षेत्रीलाई गभर्नर बनाउने भन्दै बिचौलियाले व्यापारीहरुबाट पैसा उठाउन थाले, खेलमा नयाँ ट्वीस्ट

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको नयाँ गभर्नर नियुक्तिको दिन नजिकिँदै गर्दा नयाँ ट्वीस्ट र खेलहरु हुन थालेका छन् ।  पछिल्लो समय सरकारले गर्ने प्रमुख नियुक्तिहरुमा बिचौलियाको बोलवाला चलिरहेको बेला गभर्नरमा समेत नियुक्तिको मिति नजिकिँदै गर्दा बिचौलियाहरु हाबी हुन थालेका हुन् ।  नेपाल राष्ट्रबैंकको गभर्नरमा योग्य र उपयुक्त पात्रहरुलाई पछि पार्ने गरी बिचौलिया समूहले...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत १५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.९६ र बिक्रीदर १३७.५६ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४७.७० रुपैयाँ र बिक्रीदर १४८.३५ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७७.१८ रुपैयाँ र बिक्रीदर १७७.९५ रुपैयाँ कायम छ ।  

ग्लोबल आइएमई बैंक र आईएफसीबिच डिजिटल ट्रान्सफरमेशन तथा एम्बेडेड फाइनान्स एडभाइजरी साझेदारी
BANKING

ग्लोबल आइएमई बैंक र आईएफसीबिच डिजिटल ट्रान्सफरमेशन तथा एम्बेडेड फाइनान्स एडभाइजरी साझेदारी

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडलहरु अगाडि बढाउन एड्भाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।  सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईएफसीको तर्फबाट एफआईजी, एशिया र प्यासिफिक रिजनल इन्ड्रष्टी डाइरेक्टर एलेन...

महालक्ष्मी विकास बैंकको भैरहवा शाखाबाट सुनकर्जा सेवाको शुभारम्भ
BANKING

महालक्ष्मी विकास बैंकको भैरहवा शाखाबाट सुनकर्जा सेवाको शुभारम्भ

काठमाण्डौ । महालक्ष्मी विकास बैंकको भैरहवा शाखाबाट सुनकर्जा सेवाको शुभारम्भ भएको छ । बैंकको  भैरहवा शाखामा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका सञ्चालक राहुल अग्रवालको प्रमुख आतिथ्यतामा र प्रदेश प्रमुख तथा शाखा प्रबन्धकको उपस्थितिमा उक्त सेवा शुभारम्भ गरिएको हो ।बैंकले आफ्ना ग्राहकहरूलाई अझै सहज, छिटो छरितो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले सुन कर्जा सेवा...

महालक्ष्मी विकास बैंकको भैरहवा शाखाबाट सुनकर्जा सेवा प्रारम्भ
BANKING

महालक्ष्मी विकास बैंकको भैरहवा शाखाबाट सुनकर्जा सेवा प्रारम्भ

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले भैरहवा शाखामा आयोजित एक विशेष कार्यक्रमकाबीच बैंकका सञ्चालक राहुल अग्रवालको प्रमुख आतिथ्यतामा र प्रदेश प्रमुख तथा शाखा प्रबन्धकको उपस्थितिमा उक्त सेवा शुभारम्भ गरिएको छ ।बैंकले आफ्ना ग्राहकहरूलाई अझै सहज, छिटो छरितो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले सुन कर्जा सेवा प्रारम्भ गरिएको जनाएको छ । ग्राहकहरूले न्यूनतम ब्याजदर,...

एभरेष्ट बैंकद्वारा नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण
BANKING

एभरेष्ट बैंकद्वारा नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण

काठमाण्डौ । एभरेष्ट बैंकले एक विशेष समारोहका बीच नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण गरेको छ । नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रुपमा धेरै पहिलेदेखि खेलिने ‘परम्परागत खेलकुद’विषयवस्तु राखेर तयार पारिएको २०८२ सालकोे क्यालेन्डर बैंकका सञ्चालक समितिका अध्यक्ष डा.बालगोपाल वैद्यले अनावरण गरेका हुन् । 

गभर्नरका लागि अन्तिम ३ नाममा लगभग सहमति, ज्ञानेन्द्र ढुंगानाको नाममा किन उत्साहित छ सेयर बजार ?
BANKING

गभर्नरका लागि अन्तिम ३ नाममा लगभग सहमति, ज्ञानेन्द्र ढुंगानाको नाममा किन उत्साहित छ सेयर बजार ?

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको आगामी गभर्नरका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिले सम्भावित ३ जनाको नाम लगभग फाइनल गरेको छ ।  उच्च स्रोतहरुका अनुसार रातारात कुनै ट्वीस्ट आएन भने सम्भावित गभर्नरको रुपमा ज्ञानेन्द्रप्रसाद ढुंगाना, डा. प्रकाश श्रेष्ठ र निलम ढुंगानाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने मोटामोटी सहमति भएको छ । 

नेपाल राष्ट्र बैंकमा ‘डिजिटल फाइनान्स इन्नोभेसन हब’ स्थापना
NEPAL RASTRA BANK

नेपाल राष्ट्र बैंकमा ‘डिजिटल फाइनान्स इन्नोभेसन हब’ स्थापना

काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा ‘डिजिटल फाइनान्स इन्नोभेसन हब’ स्थापना भएको छ । अन्य नियामक तथा सरोकारवाला निकाय र निजी क्षेत्रको समेत सहभागिता हुन सक्ने व्यवस्थासहित केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागमा डिजिटल इन्नोभेसन हब’ स्थापना भएको हो । 

एनआईसी एशिया बैंकको सहयोगमा निर्मित सिद्धार्थ माध्यमिक विद्यालयको पुस्तकालय भवन उद्घाटन
BANKING

एनआईसी एशिया बैंकको सहयोगमा निर्मित सिद्धार्थ माध्यमिक विद्यालयको पुस्तकालय भवन उद्घाटन

काठमाण्डौ । एनआई सी एशिया बैंकको सहयोगमा निर्माण गरिएको पर्सा जिल्लास्थित सिद्धार्थ माध्यमिक विद्यालयको पुस्तकालय भवनको उद्घाटन गरिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेको पुस्तकालय भवनहरुमध्ये उक्त विद्यालयमा पुस्तकालय उद्घाटन गरेको हो ।  विद्यार्थीहरुलाई आवश्यक शैक्षिक...

ग्लोबल मनि विकका अवसरमा कामना सेवाको विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
BANKING

ग्लोबल मनि विकका अवसरमा कामना सेवाको विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । विश्व वित्तीय सप्ताह २०२५ (ग्लोबल मनि विक २०२५) को अवसरमा कामना सेवा विकास बैंकले विभिन्न वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने Organization of Economic Cooperation and Development (OECD)] को संयोजनमा हरेक वर्ष मार्च महिनामा सप्ताहव्यापी रुपमा मनाइने गरिन्छ ।  उक्त सप्ताह यो वर्ष मार्च १७ मा सुरुवात भई...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.