सेबोनद्वारा कुमारी क्यापिटललाई रु.१ अर्बको म्युचुअल फण्ड निश्कासनको अनुमति
काठमाण्डौ । धितोपत्र बोर्डले १ अर्ब रुपैयाँ बराबरको कुमारी सवल योजना नामको म्युचुअल फण्ड स्किमलाई युनिट निश्कासनका लागि अनुमति दिएको छ । बोर्डले पुस १ गते कुमारी क्यापिटलले प्रस्ताव गरेको कुमारी सवल योजना नामक म्युचुअल फण्डका इकाई बिक्री गर्ने अनुमति दिएको हो ।