विश्व बैंकले माग्यो नेपालका लागि कर्मचारी, कति चाहिन्छ योग्यता ?
काठमाण्डौ । विश्व बैंकले नेपालका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै दुई वर्षे अवधिको कार्यकालका लागि सिनियर अपरेशन अफिसर पदका लागि कर्मचारी माग गरेको हो । यो पदमा काम गर्ने कर्माचारीले कन्ट्री डाइरेक्टर र अपरेशन म्यानेजरसँग सहकार्य गर्दै नेपाल सरकार र नेपाल सरकारका सरोकारवाला निकायमहरुसँग आवद्ध हुँदै काम गर्नुपर्नेछ । साथै, नेपालको पोर्टफोलियोलाई...

