प्रभु बैंक र युएसएड ट्रेडबीच सम्झौता
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र ‘युएसएड ट्रेड एण्ड कम्पिटीभनेश’ बीच सम्झौता भएको छ । उक्त सम्झौता स्वदेशमै रोजगारीको सिर्जना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीहरुको विकासमा सहयोग पुग्ने गरी बागमती प्रदेशमा सञ्चालन गरिने Empowering Agro & Tourism Industry for Sustainable Growth for Future Nepal नामक परियोजनाका लागि भएको हो । उक्त सम्झौता पत्रमा‘युएसएड ट्रेड एण्ड कम्पिटीभनेशका तर्फबाट प्रतिनिधि...

