कुमारी बैंक र युएसएडबीच सम्झौता
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले लघु साना तथा मझौला उद्योग–व्यवसाय वित्तीय साक्षरता कार्यक्रमका लागि युएसएडसँग सम्झौता गरेको छ।यस सम्झौताअन्तर्गत युएसएड ट्रेड एण्ड कम्पिटीभ्नेसले बैंकलाई नेपालभरका साना तथा मझौला उद्योग–व्यवसाय माझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्नेछ । बैंकले यस कार्यक्रममार्फत १० हजार नयाँ साना तथा मझौला उद्योग–व्यवसाय लाई ‘बैंकिङ...

