कृषि उपजको धितोमा समेत कर्जा प्रवाह हुने
काठमाण्डौ । सरकारले कृषि उपजको धितोमा समेत कर्जा प्रवाह हुने व्यवस्था गर्ने भएको छ । आज संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले प्रतिफल प्राप्त हुन लामो समय लाग्ने कृषि तथा फलफुल व्यवसायमा उत्पादन पूर्वको अवधिको कर्जाको ब्याजमा अनुदान दिने व्यवस्था गरिएको...

