Bizshala
  • सोमबार, चैत्र १६,२०८२ 02:46:07
माउन्टेन इनर्जी नेपालको साधारण सभा सम्पन्न, २१.०५२६% लाभांश पारित
Capital Market

माउन्टेन इनर्जी नेपालको साधारण सभा सम्पन्न, २१.०५२६% लाभांश पारित

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सोमबार काठमाण्डौमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रदीप जंग पाण्डेको अध्यक्षतामा सम्पन्न सभाले लाभांश वितरणलगायतका विभिन्न प्रस्तावहरू पारित गरेको छ ।साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद...

एक वर्षमा ७.५७%ले घट्यो सेयरबजार, धितोपत्र बजार पूँजीकरणमा समेत गिरावट
Capital Market

एक वर्षमा ७.५७%ले घट्यो सेयरबजार, धितोपत्र बजार पूँजीकरणमा समेत गिरावट

काठमाण्डौ । सेयरबजार ७.५७ प्रतिशतले घट्न पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म नेप्से परिसूचक २५४०.५८ विन्दुमा कायम भएको छ । गत आवको सोही अवधिसम्म नेप्से सूचक २७४८.७९ विन्दुमा कायम रहेको थियो । यसर्थमा सेयरबजार गत वर्ष भन्दा ७ प्रतिशत भन्दा बढीले घट्न पुगेको छ । सेयरबजारसँगै धितोपत्र बजार पूँजीकरण पनि २.५४ प्रतिशतले घटेको छ । गत...

२१ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा सन नेपाल लाइफ
Capital Market

२१ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा सन नेपाल लाइफ

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ६.७४ अंकले बढेर २६०१ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.३० प्रतिशत र निर्जीवन बीमा समूह ०.०७ प्रतिशतले बढेको छ । आज...

सामान्य अंकले बढ्यो सेयरबजार, कारोबार रकम भने घट्यो
Capital Market

सामान्य अंकले बढ्यो सेयरबजार, कारोबार रकम भने घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.२५ प्रतिशत अर्थात ६.७४ अंकले बढेर २ हजार ६०१.६१ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४५ प्रतिशतले बढेर ४४७.५२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२९ वटा स्क्रिप्टको ७७ लाख ५७ हजार ६२५ कित्ता सेयर ३ अर्ब...

सर्वोत्तम सिमेन्टको साधारण सभा सम्पन्न, लाभांश पारित
Capital Market

सर्वोत्तम सिमेन्टको साधारण सभा सम्पन्न, लाभांश पारित

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा मंसिर २६ गते शुक्रबार बिहान ११ बजे होटल सिद्धार्थ भिलासा रुपन्देही भैरहवामा सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो ।उक्त साधारण सभामा ७६ प्रतिशत भन्दा बढी सेयरधारण गर्ने सेयधनीहरूको उपस्थित भएको थियो । साधारण सभामा कम्पनीका अध्यक्ष...

मन्दाकिनी हाइड्रोपावरले लाभांश नदिने, पुसमा साधारण सभा आयोजना गर्ने निर्णय
Capital Market

मन्दाकिनी हाइड्रोपावरले लाभांश नदिने, पुसमा साधारण सभा आयोजना गर्ने निर्णय

काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । कम्पनीले लाभांशको प्रस्ताव नसमेटि १२ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ ।मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २९ गते काठमाण्डौको धुम्बाराहीमा रहेको सूर्य क्याटरिङ एण्ड पार्टी प्यालेसमा दिउँसो साढे १ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।  सभामा...

इमर्जिङ नेपालद्वारा लाभांश घोषणा
Capital Market

इमर्जिङ नेपालद्वारा लाभांश घोषणा

काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

यूनाईटेड इदी मर्दीको लाभांश घोषणा
Capital Market

यूनाईटेड इदी मर्दीको लाभांश घोषणा

काठमाण्डौ । यूनाईटेड इदी मर्दी एण्ड आरवि हाईड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो ।  बैठकले सेयरधनीहरुलाई आव २०८१/८२ को खुद मुनाफा तथा सञ्चित नाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५.२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

दोर्दी खोला जलविद्युत कम्पनीद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
Capital Market

दोर्दी खोला जलविद्युत कम्पनीद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २१ गते चापागाँउमा रहेको बज्रबाराही पार्टी प्यालेसमा बिहान ८ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।सभामा हकप्रद सेयर निष्कासन गर्ने, अधिकृत र जारी पूँजीसहित कम्पनीको प्रबन्धपब तथा नियमावलीमा संशोधन गर्ने र यसमा नियमनकारी...

सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।बैंकले गत मंसिर २५ गतेदेखि सर्वसाधारणलाई छुट्टाइएको मध्येबाट १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका जारी गरेको थियो ।...

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत दुईवटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज लक्ष्मी सनराइज बैंक र कालिञ्चोक दर्शनको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस १ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजनेप्से नेप्सेमा कायम हुने सेयरधनीहरु मात्रै यी कम्पनीको लाभांश पाउन र सभामा...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ४ अर्बमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ । 

ग्राउण्ड जिरोः लगानीकर्तामा घट्दो बजारबारे बहस, भन्छन् ‘सेयरबजारबाट कमाएर पैसा बोक्नै पाइएन’
Capital Market

ग्राउण्ड जिरोः लगानीकर्तामा घट्दो बजारबारे बहस, भन्छन् ‘सेयरबजारबाट कमाएर पैसा बोक्नै पाइएन’

काठमाण्डौ । हरेक साताको आइतबार हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ पस्किदै आएका छौं । आजपनि सोही स्तम्भलाई निरन्तरता दिने क्रममा विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकर कर्मचारीहरुको विचार बुझ्ने प्रयास गरेका छौं ।आज हामीले घट्टेकुलो र अनामनगर आसपासका केही ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताको मनोबल बुझ्ने कोसिस गरेका छौं ।प्रायः बाक्लो उपस्थिति देखिने...

हिमालयन क्यापिटलको आठौं वार्षिक साधारण सभा सम्पन्न, १५% नगद लाभांश पारित
Capital Market

हिमालयन क्यापिटलको आठौं वार्षिक साधारण सभा सम्पन्न, १५% नगद लाभांश पारित

काठमाण्डौ । हिमालयन क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा मंसिर २८ गते कमलादीमा रहेको क्यापिटलको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणमाथि उपर छलफल गरी पारित गरेको...

साढे १२ अंकले घट्यो सेयरबजार, कारोबार रकम भने बढ्यो
Capital Market

साढे १२ अंकले घट्यो सेयरबजार, कारोबार रकम भने बढ्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.४७ प्रतिशत अर्थात १२.५० अंकले घटेर २ हजार ५९४.८७ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१७ प्रतिशतले घटेर ४४५.५० विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको १ करोड १२ लाख ७२ हजार १६८ कित्ता सेयर ४...

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत
Capital Market

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत

काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । राष्ट्र बैंकको वित्तीय सुपरिवेक्षण विभागले संस्थालाई गत आवका लागि लाभांश प्रदान गर्न मंसिर २६ गते स्वीकृती प्रदान गरेको हो ।

गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने समता घरेलु लघुवित्तको घोषणा
Capital Market

गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने समता घरेलु लघुवित्तको घोषणा

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस २७ गते बसेको संस्थाको १८२ औं बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।  

नेपाल हाईड्रो डेभलोपरद्वारा साधारण सभा आह्वान
Capital Market

नेपाल हाईड्रो डेभलोपरद्वारा साधारण सभा आह्वान

काठमाण्डौ । नेपाल हाईड्रो डेभलोपर लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा भएको लाभांश पारित गर्ने विशेष प्रस्तावसहित १९ औं साधारण सभा डाकेको हो ।उक्त सभा आगामी पुस २३ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

जीवन विकास लघुवित्तको लाभांश घोषणा
Capital Market

जीवन विकास लघुवित्तको लाभांश घोषणा

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको छ । पुस २६ गते बसको संस्थाको सञ्चालक समितिको बैठकले गत आवसम्मको अवितरित मुनाफाबाट सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) प्रदान गर्ने निर्णय गरेको छ ।

लक्ष्मी लघुवित्तद्वारा लाभांश नदिने निर्णय
Capital Market

लक्ष्मी लघुवित्तद्वारा लाभांश नदिने निर्णय

काठमाण्डौ । । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि आफ्ना सेयरधीहरुलाई लाभांश नदिने भएको छ । संस्थाको मंसिर २६ गते बसेको सञ्चालक समितिको १९२ औं बैठकले यस्तो निर्णय गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.