क्यानडामा निर्यात प्रर्वद्धनका लागि पहल गर्न नवनियुक्त राजदूत पौडेललाई चेम्बरको आग्रह
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले क्यानडामा निर्यात प्रर्वद्धनका लागि पहल गर्न नवनियुक्त राजदूत भरतराज पौड्यालसंग आग्रह गरेको छ । क्यानडाका लागि नवनियुक्त राजदूत पौड्यललाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा विहिवार विदाई भेट गर्दै अध्यक्ष राजेन्द्र मल्लले मुलुकको निर्यात प्रर्वद्धन हुनेगरी सहजीकरण गर्न आग्रह गरेका हुन् । अध्यक्ष मल्लले भने, ‘नेपाली बस्तुहरुको...