बिहीबार, श्रावण १४,२०८३ 04:31:13
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 04:31:13
Bizshala
Global IME Bank Limited

आजको संसद बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन नगर्ने

आजको संसद बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन नगर्ने
New Office

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद बैठकमा सम्बोधन नगर्ने भएका छन् । शीर्ष नेताहरू बैठकमा सहभागी हुन नसकेपछि प्रधानमन्त्रीले संसदको पहिलो दिन सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको हो ।  

संघीय संसद्को वर्षे अधिवेशन सुरू हुने भएपछि प्रधानमन्त्री ओलीले शुक्रबार संसद्मा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका थिए । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.