शिखर इन्स्योरेन्सद्वारा धनगढीको नमुना विद्यालयका बालबालिकाका लागि १३.१५ लाख सहयोग
काठमाण्डौ । कैलालीको धनगढी उपमहानगरपालिकाले सुरु गरेको नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रममा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सहयोग गरेको छ।उपमहानगरले स्थापना गरेको नगरप्रमुख शैक्षिक सुधार कोषमा शिखर इन्स्योरेन्स कम्पनीले १३ लाख १५ हजार रुपैयाँ सहयोग गरेको हो। नमुना विद्यालयमा अध्ययनरत २५० जना बालबालिकाका लागि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सुदूरपश्चिम...