बीमा दाबी भुक्तानी मार्गदर्शन २०८१ जारी, यस्ता छन् दाबी भुक्तानीसम्बन्धी मापदण्ड
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी मार्गदर्शन, २०८१ जारी गरेको छ । प्राधिकरणले बीमा ऐन, २०७९ को दफा ५ को खण्ड ९घ० तथा दफा १६६ बमोजिमको अधिकार प्रयोग गरी बीमा दाबी भुक्तानी मार्गदर्शन लागू गरेको हो । जसअनुसार अब बीमा कम्पनीहरुले आफ्नो संगठन संरचना अन्तर्गत दाबी विभाग गठन गर्नुपर्नेछ । बीमा कम्पनीहरुलाई बीमितमैत्री बनाउन र बीमितबाट समयमै दाबी भुक्तानी...