तत्कालै हकप्रद नखुल्ने सम्भावनाले बीमा कम्पनीप्रति प्राधिकरण लचिलो, जगेडामा भएको रकम पूँजीको रुपमा गणना गर्न पाउने
काठमाण्डौ । बीमा कम्पनीहरुले जगेडा कोषमा भएको रकम चुक्तापुँजीको रुपमा गणना गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले तोकिएको पुँजी नपुगेका बीमकहरुलाई रिजर्भ फण्डमा भएको रकम पुँजीको रुपमा गणना गर्न पाउने परिपत्र गरेको हो । नेपाल बीमा प्राधिकरणले २०८१ असार मसान्तसम्म जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुलाई साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन...