नेशनल लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असार २७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश वितरणको घोषणा गरेको हो । बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कुल १४ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीले बोनस सेयरमा लाग्ने कर...

