शनिबार, श्रावण ९,२०८३ 11:50:40
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 11:50:41
५-६ वर्षदेखि बढुवा नहुँदा निराश थिइन् रश्मी, जागिर परिवर्तनको प्रयास पनि असफल
Capital Market

५-६ वर्षदेखि बढुवा नहुँदा निराश थिइन् रश्मी, जागिर परिवर्तनको प्रयास पनि असफल

काठमाण्डौ । सानिमा क्यापिटल लिमिटेडकी कम्प्लायन्स अफिसर, प्रवक्ता तथा मर्चेन्ट बैंकिङ हेड रश्मी रिजालको शंकास्पद मृत्यु प्रकरणमा उनको व्यावसायिक जीवन र कार्यस्थलको वातावरणलाई समेत जोडेर अनुसन्धान सुरु भएको छ।आफ्नै विद्युतीय गाडीमा मृत फेला परेकी रिजाल लामो समयदेखि बढुवा नपाएको तथा संस्थाभित्र आफ्नो वृत्तिविकास रोकिएको महसुस गर्दै आएको उनका केही सहकर्मीले बताएका छन्।...

रश्मी रिजाल मृत्यु प्रकरणमा नयाँ तथ्यः आफैं कार लिएर गएको सीसीटीभीमा देखियो, कारण अझै अनिश्चित
Capital Market

रश्मी रिजाल मृत्यु प्रकरणमा नयाँ तथ्यः आफैं कार लिएर गएको सीसीटीभीमा देखियो, कारण अझै अनिश्चित

काठमाण्डौ । सानिमा क्यापिटल लिमिटेडकी कम्प्लायन्स अफिसर, प्रवक्ता तथा मर्चेन्ट बैंकिङ हेड रश्मी रिजाल विद्युतीय कारभित्र मृत भेटिएको घटनामा प्रहरीले सीसीटीभी फुटेजसहित विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ।नेपालटारमा बस्दै आएकी रिजाल बिहीबार साँझ करिब सवा ५ बजे कार्यालयबाट बाहिरिएकी थिइन्। शुक्रबार कार्यालय आउने अपेक्षा गरिए पनि उनी उपस्थित नभएपछि दिउँसोतिर...

नेप्से हजार अंकले घटेको देखिएपछि हलचल, सिस्टममाथि लगानीकर्ताको आक्रोश
Capital Market

नेप्से हजार अंकले घटेको देखिएपछि हलचल, सिस्टममाथि लगानीकर्ताको आक्रोश

काठमाण्डौ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सिस्टममा प्राविधिक गडबडी देखिएको छ । नियमित कारोबार बन्द भइसकेपछि नेप्से परिसूचक १००८.९३ अंक अर्थात् ३७ प्रतिशतले घटेर १७१७.७९ विन्दुमा कायम भएको देखिएको छ ।  यसरी अस्वभाविक रुपमा नेप्से घटेको देखिएपछि लगानीकर्ताहरुमा अन्योलतासँगै त्रास सिर्जना भएको छ । शुक्रबारको नियमित कारोबारमा नेप्से परिसूचक ७.९० अंकले बढेर...

नेप्सेमा प्राविधिक गडबडी, कारोबारपछि सूचक ३७ प्रतिशतले घटेको देखियो, आत्तिए लगानीकर्ता !
Capital Market

नेप्सेमा प्राविधिक गडबडी, कारोबारपछि सूचक ३७ प्रतिशतले घटेको देखियो, आत्तिए लगानीकर्ता !

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्राविधिक गडबडी देखिएको छ । शुक्रबारको नियमित कारोबार बन्द भइसकेपछि नेप्से परिसूचक १००८.९३ अंक अर्थात् ३७ प्रतिशतले घटेर १७१७.७९ विन्दुमा कायम भएको देखिएको छ ।  यसरी अस्वभाविक रुपमा नेप्से घटेको देखिएपछि लगानीकर्ताहरुमा अन्योलता सिर्जना भएको छ । शुक्रबारको नियमित कारोबारमा नेप्से परिसूचक ७.९० अंकले बढेर २,७३४.६३ बिन्दुमा बन्द...

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु महालक्ष्मी लाइफ
Capital Market

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु महालक्ष्मी लाइफ

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ७.९० अंकले बढेर २७३४.६३ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३५३ कम्पनीको १ करोड ३७ लाख ६९ हजार १०० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  बीमा समूहका दुईवटै उपसूचक आज बढेका छन् । जीवन बीमा समूह ०.१३ प्रतिशत र निर्जीवन बीमा समूह ०.०२...

अन्तिम दिन बढेर बन्द भयो सेयरबजार, जानकार भन्छन्, ‘बजारप्रति इन्भेष्टर्स आकर्षित हुँदैछन्’
Capital Market

अन्तिम दिन बढेर बन्द भयो सेयरबजार, जानकार भन्छन्, ‘बजारप्रति इन्भेष्टर्स आकर्षित हुँदैछन्’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन  सेयरबजार बढेर बन्द भएको छ । आजको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२८ प्रतिशत अर्थात ७.९० अंकले बढेर २ हजार ७३४.६३ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४५ प्रतिशतले बढेर ४७३.४७ विन्दुमा पुगेको छ ।आज नेप्सेमा सूचीकृत ३५३ वटा स्क्रिप्टको १ करोड ३७ लाख ६९ हजार १०० कित्ता सेयर...

नेरुडे मिर्मिरे लघुवित्तद्वारा भ्रामक सूचना नफैलाउन आग्रह, पुनः बोलाइएको साधारण सभा कानूनअनुसार हुने स्पष्ट
Capital Market

नेरुडे मिर्मिरे लघुवित्तद्वारा भ्रामक सूचना नफैलाउन आग्रह, पुनः बोलाइएको साधारण सभा कानूनअनुसार हुने स्पष्ट

काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारण सभासम्बन्धी विषयमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रसारित टिप्पणी, अभिव्यक्ति र भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।संस्थाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८३ असार ३२ गतेका लागि आह्वान गरिएको १९औँ वार्षिक साधारण सभा गणपूरक संख्या (कोरम)...

ऋण नतिरेपछि रुप  ज्योति ग्रुपका दुई कम्पनीको सम्पत्ति लिलाममा
Capital Market

ऋण नतिरेपछि रुप ज्योति ग्रुपका दुई कम्पनीको सम्पत्ति लिलाममा

 काठडमाण्डौ ।  बैंकको ऋण चुक्ता नगरेपछि पूर्वअर्थ सहायकमन्त्री तथा ज्योति ग्रुपका अध्यक्ष रुप ज्योतिसँग सम्बन्धित दुई कम्पनीको धितोमा रहेको सम्पत्ति लिलाम हुने भएको छ।प्रभु बैंकले नर्थ फेस होटल प्रालि र नेपाल जनरल मार्केटिङ प्रालिको नाममा रहेको चल तथा अचल सम्पत्ति बिक्री गर्न सातदिने शिलबन्दी बोलपत्र आह्वान गरेको हो।बैंकले ऋण भुक्तानीका लागि पटक–पटक मौखिक तथा लिखित...

अरुण काबेली पावरले इङ्गवा हाइड्रोपावरको ३ लाख कित्ता सेयर बिक्री गर्ने
Capital Market

अरुण काबेली पावरले इङ्गवा हाइड्रोपावरको ३ लाख कित्ता सेयर बिक्री गर्ने

काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले आफ्नो स्वामित्वमा रहेको इङ्गवा हाइड्रोपावर लिमिटेडको ३ लाख कित्ता सेयर दोस्रो बजारमा बिक्री गर्ने निर्णय गरेको छ।

डिप्रोक्स लघुवित्तको सञ्चालक परिवर्तन
Capital Market

डिप्रोक्स लघुवित्तको सञ्चालक परिवर्तन

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक परिवर्तन गरेको छ । संस्थाका अनुसार संस्थापक सेयरधनी कृषि विकास बैंक लिमिटेडको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका हिमलाल पौडेलको स्थानमा प्रताप सुवेदीलाई जिम्मेवारी दिइएको छ ।

आईसीएफसी फाइनान्सद्वारा ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन सेयरधनीहरूलाई आग्रह
Capital Market

आईसीएफसी फाइनान्सद्वारा ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन सेयरधनीहरूलाई आग्रह

​काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीहरूलाई ५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ। कम्पनीको १५ औँ र १६ औँ वार्षिक साधारण सभाबाट पारित आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को नगद लाभांश हालसम्म पनि कतिपय सेयरधनीहरूले नबुझेकाले यस्तो आग्रह गरिएको कम्पनीले जनाएको छ।

मञ्जुश्री फाईनान्सको ८.३९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

मञ्जुश्री फाईनान्सको ८.३९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । मञ्जुश्री फाईनान्स लिमिटेडले संस्थापक समूहतर्फको ८ लाख ३९ हजार ५८३ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले उक्त सेयरमा आजदेखि आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

आईपीओ निष्कासनको एजेन्डासहित मकालु वायर इन्डस्ट्रिजले डाक्यो विशेष साधारणसभा
Capital Market

आईपीओ निष्कासनको एजेन्डासहित मकालु वायर इन्डस्ट्रिजले डाक्यो विशेष साधारणसभा

काठमाण्डौ। मकालु वाइन इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रस्तावलाई मुख्य एजेन्डा बनाउँदै विशेष साधारणसभा आह्वान गरेको छ।कम्पनीको सञ्चालक समितिको साउन ६ गते बसेको सञ्चालक समितिको बैठकले यही साउन २३ गते शनिबार बिहान ११ बजे इटहरीस्थित सोल्टी वेस्टेन्ड इटहरीमा विशेष साधारण सभा आह्वान गरेको हो ।

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, किन्नेभन्दा बेच्ने धेरै
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, किन्नेभन्दा बेच्ने धेरै

काठमाण्डौ । बिहिबार सेयरबजारमा साढे ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनी ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, अनलाईन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र सनि सेक्युरिटिज रहेका छन् ।  

सेयरबजारमा नयाँ ट्रेन्ड: किन बढ्दैछ ‘जेनजी स्टक’को लोकप्रियता ?
Capital Market

सेयरबजारमा नयाँ ट्रेन्ड: किन बढ्दैछ ‘जेनजी स्टक’को लोकप्रियता ?

काठमाण्डौ । पछिल्लो समय नेपाल धितोपत्र दोस्रो बजारमा ‘जेनजी स्टक’ भन्ने शब्द लगानीकर्तामाझ निकै चर्चित बन्न थालेको छ। यद्यपि ‘जेनजी स्टक’ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) वा अन्तर्राष्ट्रिय पूँजी बजारमा कुनै आधिकारिक वर्गीकरण होइन। यो बजारमा सक्रिय लगानीकर्ता तथा ट्रेडरहरूले अनौपचारिक रूपमा प्रयोग गर्ने शब्द हो।सामान्यतया हालै सूचीकृत भएका वा बजारमा नयाँ आएका, भविष्यमा...

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ
Capital Market

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ

काठमाण्डौ । बिहिबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १४.४७ अंकले बढेर २७२६.७२ विन्दुमा उक्लिएको छ ।  नेप्सेमा सूचीकृत ३३८ कम्पनीको १ करोड ७७ हजार २२२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.२९ प्रतिशत र निर्जीवन बीमा समूह ०.६४ प्रतिशतले बढेको छ ।  बीमा समूह...

करेक्सनपश्चात आज फेरि बढ्यो सेयरबजार, ‘प्रधानमन्त्रीको आश्वासनले लगानीकर्तामा उत्साह थपिँदै’
Capital Market

करेक्सनपश्चात आज फेरि बढ्यो सेयरबजार, ‘प्रधानमन्त्रीको आश्वासनले लगानीकर्तामा उत्साह थपिँदै’

काठमाण्डौ । अघिल्लो दिनको करेक्सनपश्चात आज सेयरबजार दोहोरो अंकले बढेको छ । आजको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.५२ प्रतिशत अर्थात १४.१७ अंकले बढेर २ हजार ७२६.७२ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२१ प्रतिशतले बढेर ४७१.३० विन्दुमा पुगेको छ ।आज नेप्सेमा सूचीकृत ३३८ वटा स्क्रिप्टको १ करोड ७७ हजार २२२ कित्ता सेयर...

एनआईसी एशिया क्यापिटलद्वारा निक्षेप सदस्य सेवाअन्तर्गत निःशुल्क डिम्याट सेवा सहित विशेष छुट
Capital Market

एनआईसी एशिया क्यापिटलद्वारा निक्षेप सदस्य सेवाअन्तर्गत निःशुल्क डिम्याट सेवा सहित विशेष छुट

काठमाण्डौ । एनआईसी एशिया क्यापिटलले विगत लामो समय देखि ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान संचालन गरी रहेको छ । पछिल्लो समयमा प्रविधिको अधिकतम् प्रयोग गर्दै एनआईसी एशिया क्यापिटलले निक्षेप सदस्य अन्तर्गतका सम्पूर्ण सेवाहरु डिजिटलाइज रुपमा उपलब्ध गराउनुको साथै एनआईसी एशिया बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरुबाट समेत डिम्याट तथा मेरो शेयर खाता खोल्ने, नविकरण गर्ने...

सिनर्जी पावरले सञ्चालन गरिरहेको सिप्रिङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द
Capital Market

सिनर्जी पावरले सञ्चालन गरिरहेको सिप्रिङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द

काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले सञ्चालन गरिरहेको १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ।

हिमालयन उर्जा विकास कम्पनीको स्वतन्त्र सञ्चालकमा पाण्डे नियुक्त
Capital Market

हिमालयन उर्जा विकास कम्पनीको स्वतन्त्र सञ्चालकमा पाण्डे नियुक्त

काठमाण्डौ । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको साउन ६ गते बसेको सञ्चालक समितिको १३१औँ  बैठकले स्वतन्त्र सञ्चालकको नियुक्तिसहित निर्णय गरेको छ।बैठकले स्वतन्त्र सञ्चालक डा. छत्र बहादुर बस्नेतले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा ई. विष्णु प्रसाद पाण्डेलाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ। उनको नियुक्ति आगामी साधारण...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.