शनिबार, जेष्ठ ३०,२०८३ 06:54:53
Bizshala
  • शनिबार, जेष्ठ ३०,२०८३ 06:54:53
अप्पर स्याँङ्गे हाईड्रोपावरकी स्वतन्त्र सञ्चालक ज्ञवालीको कार्याकाल समाप्त
Capital Market

अप्पर स्याँङ्गे हाईड्रोपावरकी स्वतन्त्र सञ्चालक ज्ञवालीको कार्याकाल समाप्त

काठमाण्डौ । अप्पर स्याँङ्गे हाईड्रोपावर लिमिटेडकी स्वतन्त्र सञ्चालक दिपिका ज्ञवालीको कार्यकाल समाप्त भएको छ । कम्पनीले एक विज्ञप्ती जारी गर्दै ज्ञवालीको कार्यकाल समाप्त भएकाले कम्पनीको स्वतन्त्र सञ्चालक पद रिक्त रहेको जानकारी दिएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र परिपक्व हुँदै
Capital Market

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र परिपक्व हुँदै

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले जारी गरेको ‘नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८२’ नामक ऋणपत्र परिपक्व हुने भएको छ। ७ वर्ष अवधिको १०.५ प्रतिशत वार्षिक ब्याजदर भएको प्रतिकित्ता रु. १ हजार अंकित मूल्यका कुल २० लाख कित्ता ऋणपत्र २०७६ असार ४ गते बाँडफाँट गरिएको तथा २०७६ भदौ १६ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र बैंकबीच सूचिकरण सम्झौता सम्पन्न भएको...

सम्पदा लघुवित्तको संस्थापक सेयर बिक्रीमा
Capital Market

सम्पदा लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक समूहका केही सेयरधनीहरुको नाममा रहेको  ९ हजार ६५४ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

मर्जरको प्रस्ताव पारित गर्न युनिक नेपाल र जीवन विकास लघुवित्तले डाके विशेष साधारण सभा
Capital Market

मर्जरको प्रस्ताव पारित गर्न युनिक नेपाल र जीवन विकास लघुवित्तले डाके विशेष साधारण सभा

काठमाण्डौ । युनिक नेपाल लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जरको प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेका छन् । दुवै संस्थाको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेका हुन् ।दुवै संस्थाले आगामी असार १० गते आ–आफ्नो केन्द्रीय कार्यालयमा सभा डाकेका हुन् ।

‘करेन्ट’ चाउचाउबारे यशोधा फुड्सको स्पष्टिकरण: एउटा ब्याचमा मात्रै समस्या, अन्य उत्पादन सुरक्षित
CORPORATE

‘करेन्ट’ चाउचाउबारे यशोधा फुड्सको स्पष्टिकरण: एउटा ब्याचमा मात्रै समस्या, अन्य उत्पादन सुरक्षित

काठमाण्डौ । बजारमा लोकप्रिय ब्राण्ड ‘करेन्ट’ चाउचाउको एउटा निश्चित ब्याच गुणस्तर परीक्षणमा असफल भएपछि उपभोक्तामाझ चासो र अन्योलता बढिरहेका बेला उत्पादक कम्पनी यशोधा फुड्स प्रालिले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।

शीर्ष ७ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?
Capital Market

शीर्ष ७ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?

काठमाण्डौ । सोमबार सेयरबजारमा ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ३ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।  

दुई हाइड्रोले हकप्रद निष्कासन गर्न बोर्डसँग मागे अनुमति, कुनले कति ?
Capital Market

दुई हाइड्रोले हकप्रद निष्कासन गर्न बोर्डसँग मागे अनुमति, कुनले कति ?

काठमाण्डौ । दुई हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति मागेका छन् । पिपुल्स हाइड्रोपावर र अरुण काबेली पावरले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका हुन् ।  

एपोलो हाइड्रोपावरको आईपीओ सूचीकृत, भोलिदेखि कारोबारमा आउने
Capital Market

एपोलो हाइड्रोपावरको आईपीओ सूचीकृत, भोलिदेखि कारोबारमा आउने

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एपोलो हाइड्रोपावारको आईपीओ सूचीकृत भएको छ । कम्पनीको आईपीओ ‘एपीएचएल’ सिम्बोलबाट सूचीकृत भएको हो । 

ग्राउण्ड जिरो : बजेटपछि ब्रोकर हाउसमा सन्नाटा, लगानीकर्ताको एउटै प्रश्न-‘बजार कहिले उठ्छ ?’
Capital Market

ग्राउण्ड जिरो : बजेटपछि ब्रोकर हाउसमा सन्नाटा, लगानीकर्ताको एउटै प्रश्न-‘बजार कहिले उठ्छ ?’

काठमाण्डौ । हरेक सोमबार प्रकाशित हुने बिजशालाको नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ अन्तर्गत यसपटक हामीले बजेटपछिको पूँजीबजारको वास्तविक मनोविज्ञान बुझ्न राजधानीका विभिन्न ब्रोकर हाउसको स्थलगत अवलोकन गरेका छौं।न्यूप्लाजा, घट्टेकुलो र अनामनगरस्थित तीन ब्रोकर हाउसमा पुग्दा एउटा समान दृश्य देखियो—स्क्रिनमा राताम्ये अंक, कुर्सीमा विरलै लगानीकर्ता र अनुहारमा बढ्दो...

४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल इन्स्योरेन्स
Capital Market

४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल इन्स्योरेन्स

काठमाण्डौ । सोमबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २०.२७ अंकले घटेर २७३५.१४ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३५६ कम्पनीको ९२ लाख ३६ हजार ६७७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचका घटेको छ । जीवन बीमा समूह ०.५४ प्रतिशत र निर्जीवन बीमा समूह ०.८३ प्रतिशतले घटेको छ ।  बीमा समूह घट्दा...

सेयरबजारको गिरावट आजपनि जारी, जानकार भन्छन्, ‘सरकारी नीतिका कारण सिजनमा पनि उत्साह देखिएन’
Capital Market

सेयरबजारको गिरावट आजपनि जारी, जानकार भन्छन्, ‘सरकारी नीतिका कारण सिजनमा पनि उत्साह देखिएन’

काठमाण्डौ । सोमबारको कारोबारमा सेयरबजार दोहोरो अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.७३ प्रतिशत अर्थात २०.२७ अंकले घटेर २ हजार ७३५.१४ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५५ प्रतिशतले घटेर ४६९.३७ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३५६ वटा स्क्रिप्टका ९२ लाख ३६ हजार ६७७ कित्ता सेयर किनबेच हुँदा कुल...

धितोपत्र बजारलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गरिनेछ, कार्यदलको सुझाव क्रमशः कार्यान्वयन हुन्छः अध्यक्ष खत्री
Capital Market

धितोपत्र बजारलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गरिनेछ, कार्यदलको सुझाव क्रमशः कार्यान्वयन हुन्छः अध्यक्ष खत्री

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोनं) आफ्नो स्थापनाको ३४औँ वर्षमा प्रवेश गरेको अवसरमा बोर्डका अध्यक्ष उत्तर कुमार खत्रीले धितोपत्र तथा वस्तु विनिमय बजारलाई सुरक्षित, विश्वसनीय र अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्न बोर्ड प्रतिबद्ध रहेको बताएका छन्।वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष खत्रीले धितोपत्र सम्बन्धी ऐन, २०६३ ले प्रदान गरेको...

पूँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउनुपर्नेमा अर्थमन्त्री वाग्लेको जोड
Capital Market

पूँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउनुपर्नेमा अर्थमन्त्री वाग्लेको जोड

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन( को ३४औँ वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै पूँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास गर्नुपर्नेमा जोड दिएका छन्।वार्षिकोत्सवका अवसरमा जारी शुभकामना सन्देशमा अर्थमन्त्री वाग्लेले व्यक्तिगत तथा संस्थागत लगानीकर्ताको...

सिईडिबी होल्डिङ्सको सञ्चालकमा गड्तौला नियुक्त
Capital Market

सिईडिबी होल्डिङ्सको सञ्चालकमा गड्तौला नियुक्त

काठमाण्डौ । सिईडिबी  होल्डिङ्स लिमिटेडको सञ्चालकमा आशिष गड्तौला नियुक्त भएका छन् । जेठ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गड्तौलालाई कम्पनीको सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

अभियान लघुवित्तद्वारा लाभांश नदिने निर्णय
Capital Market

अभियान लघुवित्तद्वारा लाभांश नदिने निर्णय

काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने घोषणा गरेको छ । जेठ २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  

सालपा विकास बैंकले डाक्यो साधारण सभा, कार्यक्षेत्र विस्तार गर्ने विशेष प्रस्ताव
Capital Market

सालपा विकास बैंकले डाक्यो साधारण सभा, कार्यक्षेत्र विस्तार गर्ने विशेष प्रस्ताव

काठमाण्डौ । सालपा विकास बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । जेठ २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आगामी असार १५ गते खोटाङ जिल्लाको दिक्तेलमा रहेको शुभम फाउन्डेशनको परिसरमा बिहान ११ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो ।उक्त सभामा बैंकको हालको कार्यक्षेत्र बाहेक थप चार जिल्लामा बैंकको कार्यक्षेत्र विस्तार गर्ने प्रयोजन लगायत अन्य संशोधनका लागि...

नेप्से साप्ताहिक समीक्षा : साताभर ०.९६% ले घट्यो बजार, फाइनान्स र निर्जीवन बीमा समूह भने सर्वाधिक बढ्यो
Capital Market

नेप्से साप्ताहिक समीक्षा : साताभर ०.९६% ले घट्यो बजार, फाइनान्स र निर्जीवन बीमा समूह भने सर्वाधिक बढ्यो

काठमाण्डौ । गत साता नेप्से परिसूचक २७५५.४१ विन्दुमा कायम भई बन्द भयो । अघिल्लो साता भने नेप्से सूचक २७८२.१० विन्दुमा बन्द भएको थियो ।  यसर्थमा अघिल्लो साताको तुलनामा गत हप्ता नेप्से परिसूचक २६.६९ विन्दु (०.९६) प्रतिशतले घट्न पुग्यो ।  गत साता पाँचै दिन सेयर कारोबार भयो । जसमा दुई कारोबार दिन मात्रै बजार सामान्य बढ्यो भने तीन कारोबार दिन बजार घट्यो ।  साताभरमध्ये मंगलबार...

युनाइटेड मोदी हाइड्रोपावरद्वारा ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह
Capital Market

युनाइटेड मोदी हाइड्रोपावरद्वारा ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह

काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले विगतका आर्थिक वर्षहरूमा वितरण गरिएको तर हालसम्म पनि सेयरधनीहरूले नबुझेको नगद लाभांश दाबी गर्न सम्बन्धित सेयरधनीहरूलाई आग्रह गरेको छ।कम्पनीले सार्वजनिक सूचना जारी गर्दै आर्थिक वर्ष २०७३÷७४, २०७४÷७५, २०७५÷७६ र २०७६÷७७ को नगद लाभांश पाँच वर्षसम्म पनि दाबी नगरिएका कारण उक्त रकम कम्पनी ऐन, २०६३ अनुसार लगानीकर्ता संरक्षण कोषमा...

मानुषी लघुवित्तले डाक्यो साधारण सभा, मर्जरको प्रस्ताव पारित गरिने
Capital Market

मानुषी लघुवित्तले डाक्यो साधारण सभा, मर्जरको प्रस्ताव पारित गरिने

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौँ वार्षिक साधारण सभा डाकेको छ । जेठ २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।  उक्त सभा आगामी असार १३ गते बनेपामा रहेको होटल उग्रचण्डीमा बिहान साढे १० बजेदेखि शुरु हुनेछ । सभामा जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तसँग एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट...

स्वरोजगार लघुवित्तको ४२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

स्वरोजगार लघुवित्तको ४२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक समूहका केही सेयरधनीहरुको नाममा रहेको ४२ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.