शनिबार, जेष्ठ ३०,२०८३ 05:40:13
Bizshala
  • शनिबार, जेष्ठ ३०,२०८३ 05:40:13
लगानीकर्ताले दिए मौद्रिक नीतिका सुझाव, बैंकलाई थप स्वतन्त्रतादेखि एनआरएनको लगानी सहजसम्म
Capital Market

लगानीकर्ताले दिए मौद्रिक नीतिका सुझाव, बैंकलाई थप स्वतन्त्रतादेखि एनआरएनको लगानी सहजसम्म

काठमाण्डौ । सेयर लगानीकर्ताहरुले आगामी आवको मौद्रिक नीतिमा सरकारलाई पूँजीबजार विकास र अर्थतन्त्रमा सुधारको सुझाव दिएका छन् ।  सेयर लगानीकर्ताका संघहरुले राष्ट्रिय स्वतन्त्र पार्टीको मुद्रा तथा पूँजीबजार विभागसमक्ष नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४ को लागि अर्थतन्त्रमा सुधार ल्याई पूँजीबजारको विकास गर्नुपर्ने सुझाव दिएका हुन् ।  लगानीकर्ताहरुले बैंकलाई...

सेयरबजारमा सामान्य सुधार, जानकार भन्छन्, ‘लगानीकर्ता अझै अन्यौलमा’
Capital Market

सेयरबजारमा सामान्य सुधार, जानकार भन्छन्, ‘लगानीकर्ता अझै अन्यौलमा’

काठमाण्डौ । आज सेयरबजार सामान्य अंकले बढेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०९ प्रतिशत अर्थात २.५७ अंकले बढेर २ हजार ७३६.१७ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०७ प्रतिशतले घटेर ४६८.७२ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३५६ वटा स्क्रिप्टको ९२ लाख ८३ हजार ३२६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब २९ करोड ७४...

फाइनान्स समूहको चार्म घट्दै, लगानीकर्ता उत्पादन तथा प्रशोधन सेक्टरमा सिफ्ट हुँदै
Capital Market

फाइनान्स समूहको चार्म घट्दै, लगानीकर्ता उत्पादन तथा प्रशोधन सेक्टरमा सिफ्ट हुँदै

काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा फाइनान्स समूहको रौनक घट्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको वित्तीय तथ्याङ्कअनुसार फाइनान्स समूहको सेयर कारोबार सर्वाधिक खुम्चिएको छ ।वैशाख मसान्तसम्म यो समूहको कुल ४६ अर्ब १६ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ । यो कारोबार रकम गत आवको सोही अवधिसम्मको तुलनामा ७१.३७ प्रतिशत कम हो ।गत वर्ष वैशाखसम्म फाइनान्स...

आरम्भ चौतारी लघुवित्तका सञ्चालक पोखरेलले दिए राजीनामा
Capital Market

आरम्भ चौतारी लघुवित्तका सञ्चालक पोखरेलले दिए राजीनामा

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक सन्तोष पोखरेलले राजीना दिएका छन् । संस्थापक ‘समूह क’ बाट संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका पोखरेलले आफ्नो व्यक्तिगत घरायसी कारण देखाँउदै संस्थामा समय दिन नसक्ने बताउँदै राजीनामा दिएका हुन् ।

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड, कतिले पाए ?
Capital Market

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड, कतिले पाए ?

काठमाण्डौ । कालंगा हाइड्रो लिमिटेडले सर्वसधारणलाई निष्काशन गरिएको शेयर बाँडफाँड गरेको छ ।

नेप्सेमा एपोलो हाइड्रोपावरको सेयर कारोबार शुरु, पहिलो मूल्य २९९.७० रुपैयाँ कायम
Capital Market

नेप्सेमा एपोलो हाइड्रोपावरको सेयर कारोबार शुरु, पहिलो मूल्य २९९.७० रुपैयाँ कायम

काठमाण्डौ । एपोलो हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) बुधबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबारमा आएको छ।कम्पनीको सेयर ‘एपिएचएल’ संकेतअन्तर्गत दोस्रो बजारमा किनबेच हुन थालेको हो।

हकप्रदबाट प्राप्त रकम बैंक कर्जा तथा सेयरधनीहरूको एडभान्स चुक्ता गर्न प्रयोग गर्ने अप्पर स्याङ्गे हाइड्रोको निर्णय
Capital Market

हकप्रदबाट प्राप्त रकम बैंक कर्जा तथा सेयरधनीहरूको एडभान्स चुक्ता गर्न प्रयोग गर्ने अप्पर स्याङ्गे हाइड्रोको निर्णय

काठमाण्डौ । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासनमार्फत संकलन हुने रकमको उपयोग सम्बन्धमा पनि महत्वपूर्ण निर्णय गरेको छ। यसअघि २०८२ असोज ९ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले हकप्रद सेयरबाट प्राप्त रकम ऋण भुक्तानी, सेयरधनीहरूको एडभान्स चुक्ता वा सहायक कम्पनीमा लगानी गर्ने तीन विकल्प खुला गरेको थियो।तर जेठ २५ गते बसेको ७३ औं सञ्चालक समितिको बैठकले...

ग्लोबल आइएमई लघुवित्तका स्वतन्त्र सञ्चालक सापकोटाको पदावधि समाप्त
Capital Market

ग्लोबल आइएमई लघुवित्तका स्वतन्त्र सञ्चालक सापकोटाको पदावधि समाप्त

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र सञ्चालक पिताम्बर सापकोटाको पदावधि समाप्त भएको छ ।

निफ्राको अध्यक्षमा रेग्मी नियुक्त
Capital Market

निफ्राको अध्यक्षमा रेग्मी नियुक्त

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को अध्यक्षमा सुरेन्द्र राज रेग्मी नियुक्त भएका छन् । बैंकको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले रेग्मीलाई अध्यक्ष नियुक्ती गर्ने निर्णय गरेको हो ।रेग्मी ग्लोबल आइएमई बैंक लिमिटेडका प्रतिनिधि हुन् ।

कामना सेवा विकास बैंकद्वारा डिम्याट खाता शुल्क र मेरो सेयर नवीकरण गर्न आग्रह
Capital Market

कामना सेवा विकास बैंकद्वारा डिम्याट खाता शुल्क र मेरो सेयर नवीकरण गर्न आग्रह

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना डिम्याट (हितग्राही) खाता तथा मेरो सेयर सेवा प्रयोगकर्ताहरुलाई वार्षिक सञ्चालन तथा नवीकरण शुल्क समयमै बुझाउन आग्रह गरेको छ।बैंकले सार्वजनिक गरेको सूचनाअनुसार बैंकका शाखा कार्यालयमार्फत धितोपत्र कारोबारका लागि खोलेका डिम्याट खाताहरुमा आर्थिक वर्ष २०८२÷८३ सम्मको वार्षिक सञ्चालन शुल्क रु १०० का दरले बुझाउनुपर्ने व्यवस्था...

कालंगा हाईड्रोको आईपीओ बाँडफाँड आज हुँदै
Capital Market

कालंगा हाईड्रोको आईपीओ बाँडफाँड आज हुँदै

काठमाण्डौ । कालंगा हाईड्रो लिमिटेडको आईपीओ बाँडफाँड आज हुने भएको छ । कम्पनीले गत जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म आम सर्वसाधारणका लागि जारी गरेको आईपीओ आज बाँडफाँड हुने भएको हो ।

मञ्जुश्री फाईनान्सको ८.३९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

मञ्जुश्री फाईनान्सको ८.३९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । मञ्जुश्री फाईनान्स लिमिटेडले विभिन्न ७ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न निवेदन दिएकाले सञ्चालक समितिको बैठकको निर्णयानुसार कुल ८ लाख ३९ हजार ५८३ कित्ता सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।  

हिमालयन पावर पार्टनरको ४.६८ लाख कित्ता अवितरित हकप्रद सेयर आजदेखि बिक्रीमा
Capital Market

हिमालयन पावर पार्टनरको ४.६८ लाख कित्ता अवितरित हकप्रद सेयर आजदेखि बिक्रीमा

काठमाण्डौ । हिमालयन पावर पार्टनरले अवितरित हकप्रद सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले गत वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म १ः०.५ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४ लाख ६८ हजार ७४० कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।  यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य...

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडले आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा खरिद आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ २२ गतेदेखि ६ लाख ५५ हजार ७ सय कित्ता सेयर सर्वसाधारणमा जारी गरेको छ ।कम्पनीले पहिलो चरणअन्तर्गत गत वैशाख १६ गतेदेखि  २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेकाका लागि ७९ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ बाँडफाँड गरिसकेपश्चात...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । मंगलबार सेयरबजारमा ६ अर्बमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र इम्पेरियल सेक्युरिटिज रहेका छन् ।  

१० महिनामा रु.९ अर्बको आईपीओ निष्कासन गर्न अनुमति, रु.१.३६ खर्बको धितोपत्र सूचीकृत
Capital Market

१० महिनामा रु.९ अर्बको आईपीओ निष्कासन गर्न अनुमति, रु.१.३६ खर्बको धितोपत्र सूचीकृत

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले १० महिनामा ९ अर्ब रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।  नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार बोर्डले वैशाख मसान्तसम्ममा २७ अर्ब २३ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ९ अर्ब १२ करोड रुपैयाँ बराबरको साधारण सेयर, ४ अर्ब ९४ करोड  रुपैयाँ बराबरको हकप्रद सेयर, २० करोड रुपैयाँको डिबेन्चर र ५ करोड रुपैयाँ बराबरको...

एक वर्षमा सेयरबजार ४.१९% ले बढ्यो, धितोपत्र बजार पूँजीकरण रु.४३.५८ खर्ब पुग्यो
Capital Market

एक वर्षमा सेयरबजार ४.१९% ले बढ्यो, धितोपत्र बजार पूँजीकरण रु.४३.५८ खर्ब पुग्यो

काठमाण्डौ । एक वर्षमा सेयरबजार ४.१९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको वित्तीय तथ्याङ्कअनुसार वैशाख मसान्तसम्म नेप्से परिसूचक २७३०.१८ विन्दुमा कायम भएको छ ।  गत वर्षको सोही अवधिसम्म भने नेप्से परिसूचक २६२०.२७ विन्दुमा कायम थियो । यसर्थ एक वर्षमा सेयरबजार ४ प्रतिशतले बढेको छ ।  त्यस्तै, धितोपत्र बजार पूँजीकरण पनि ६.८३ प्रशितले बढेको छ । गत...

मकालु वाईन इन्डस्ट्रिजले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त
Capital Market

मकालु वाईन इन्डस्ट्रिजले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

काठमाण्डौ । नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर प्रति सेयर रु. १०० अंकित मूल्यका १० लाख कित्ता सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो ।आईपीओ निष्काशनका लागि कम्पनीले रिलायबल इन्भेष्टमेन्ट एण्ड...

९ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ
Capital Market

९ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ

काठमाण्डौ । मंगलबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.५४ अंकले घटेर २७३३.५९ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३५७ कम्पनीको १ करोड २३ लाख ८२ हजार १७ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.३७ प्रतिशत र निर्जीवन बीमा समूह ०.४१ प्रतिशतले घटेको छ ।  बीमा समूह...

सेयरबजार १.५४ अंकले घट्यो, कारोबार रकम भने बढ्यो
Capital Market

सेयरबजार १.५४ अंकले घट्यो, कारोबार रकम भने बढ्यो

काठमाण्डौ । आज सेयरबजार सामान्य अंकको गिरावट आएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०५ प्रतिशत अर्थात १.५४ अंकले घटेर २ हजार ७३३.५९ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०६ प्रतिशतले घटेर ४६९.०७ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३५७ वटा स्क्रिप्टको १ करोड २३ लाख ८२ हजार १७ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.