घट्दो क्रममा सुनको मूल्य, आज पनि ९ डलरले घट्यो
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा घट्ने क्रम आज पनि जारी रहेको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ९.३० डलरले घटेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य अन्तराष्ट्रिय बजारमा २ हजार ५६४ डलरमा कारोबार भईरहेको छ ।

