५ हजार भारु उधारो लिएर सुरु गरेका थिए कम्पनी, अहिले छन् ४३ हजार करोड बढीको मालिक
काठमाण्डौ । ५ हजार रुपैयाँ सापटी लिएर कम्पनी सुरु गरेका एक ब्यक्ति अहिले ४३ हजार ७०० करोडको मालिक बनेका छन् । झट्ट सुन्दा अपत्यारिलो लाग्न सक्छ तर यो वास्तविक हो ।छिमेकी राष्ट्र भारतमा वारी नवीकरणीय टेक्नोलोजी कम्पनीका अध्यक्ष हितेश चिमणलाल दोशीले ५ हजार रुपैयाँबाट सुरु गरेको कम्पनीबाट अहिले ४३ हजार ७०० करोडको मालिक बन्न पुगेका छन् । वारी नवीकरणीय टेक्नोलोजी कम्पनी...