वीरगञ्ज नाकाबाट ४.६१ अर्बको खाद्यान्न आयात
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा वीरगञ्ज नाका हुँदै ४ अर्ब ६१ करोड रुपैयाँबराबरको खाद्यान्न आयात गरिएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १ अर्ब ५६ करोड बढी हो ।
TRENDING
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा वीरगञ्ज नाका हुँदै ४ अर्ब ६१ करोड रुपैयाँबराबरको खाद्यान्न आयात गरिएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १ अर्ब ५६ करोड बढी हो ।
पूर्वी इङ्गल्यान्डमा एक रेलमा कैयौँलाई छुरा प्रहार भएको घटनापछि ब्रिटिश प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।क्याम्ब्रिजशरको हन्टिङ्डन स्टेसनमा यात्रुहरूले चालक दललाई सचेत गराएपछि रेललाई आपत्कालीन रूपमा रोक्दै प्रहरी बोलाइएको थियो।प्रत्यक्षदर्शीहरूले सो घटनाबारे बताउने क्रममा रगतले लतपतिएका पीडितहरू ठूलो चक्कु बोकेको मानिसबाट बच्न भागिरहेको र केही यात्रुहरू...
काठमाण्डौ । ‘रिच ड्याड पुअर ड्याड’ किताबका प्रसिद्ध लेखक तथा वित्तीय गुरु रोबर्ट कियोसाकीले फेरि एकपटक विश्वभरका लगानीकर्ताहरूलाई चेतावनी दिएका छन्। उनले विश्वका ठूला अर्थतन्त्रहरुको बजारमा म्यासिभ क्र्यास सुरु भइसकेको दाबी गर्दै लाखौं लगानीकर्ताको सम्पत्ति नष्ट हुनसक्ने खतरा औँल्याएका हुन्।
काठमाण्डौ । सर्वोच्च अदालतले राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले राजदुत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो ।
काठमाण्डौ । काठमाण्डौको फोहोर फाल्न दिने विषयमा बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयवासी सहमत भएका छन् । सहरी विकासमन्त्री कुलमान घिसिङले १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएसँगै स्थानीयवासी फोहोर फाल्न दिन सहमत भएका छन् ।विगत ५ दिनदेखि काठमाण्डौको फोहार फाल्न स्थानीयवासीले अवरोध सिर्जना गरेकाले समस्या समाधान गर्न मन्त्री घिसिङ आज बञ्चरेडाँडा गएका थिए ।...
काठमाण्डौ । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको पहिलो वार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा सम्पन्न भयो।कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न उक्त सभाले लगानीको दायरा विस्तार गर्न सरकारी तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय गैर सरकारी कोषहरुसँग सार्वजनिक-निजी साझेदारीमार्फत सहकार्य गर्दै ठूला र रोजगारमुखी आयोजनामा लगानी गर्ने निर्णय गर्यो।
काठमाण्डौ । खराब मौसमका कारण तीन विमानस्थलबाट उडान स्थगित गरिएको छ । भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलबाट आजका लागि उडान स्थगित गरिएको हो ।
काठमाण्डौ । ऊर्जा मन्त्री कुलमान घिसिङले फेरि पुरानो घाउ कोट्याएका छन्-नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक छँदा डेडिकेटेड र ट्रङ्क लाइनको प्रिमियम बाँकी उठाउन खोज्दा पदबाटै हटाइएको स्मरण गर्दै उनले भने, “त्यही अधुरो काम अहिले पूरा गर्दैछु।”२०८१ चैत ११ मा नियमन आयोगलाई पत्र पठाएकै दिन पद गुमाएको पीडा सुनाउँदै घिसिङले शनिबार बिहान सामाजिक सञ्जालमा लेखे, “अहिले...
काठमाण्डौ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेबाट अलग भएका सबै नेता–कार्यकर्तालाई पार्टीमा फर्किन अपिल गरेका छन् । नेकपा (एकीकृत समाजवादी) ले माओवादीसँग एकताको तयारी गरेसँगै सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले यस्तो अपिल गरेका हुन् । उनले लेखेका छन्, ‘विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि...
काठमाण्डौ । गत भदौ २३ र २४ गते देशब्यापी रुपमा भएको जेनजी आन्दोलन र सो क्रममा भएको जनधनको क्षतिले निजी क्षेत्रमा परेको असर, लगानीकर्ताले गरेको अनुभव एवं विद्यमान अवस्थाबाट अगाडि बढ्न गरिनुपर्ने पहलका सम्बन्धमा सार्वजनिक निजी संवाद आयोजना गरिएको छ । लगानी बोर्डको कार्यालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा आज शुक्रबार अर्थ मन्त्रालय सभा हलमा आयोजित संवाद...
काठमामण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्न सरकारसंग आग्रह गरेका छन् । अर्थ मन्त्रालयमा शुक्रवार आयोजित सार्वजनिक निजी संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले उद्योगहरुको विद्युत लाइन काटिँदा देशभरका दजर्नौ उद्योगहरू बन्द हुन पुगेको र यसबाट हजारौँ रोजगारी संकटमा परेको भन्दै वार्ता र...
काठमाण्डौ । अध्यागमन विभागले भिजिट भिसामा नयाँ नियम लागू गरेको छ।मन्त्रीपरिषद्को कात्तिक १३ गतेको निर्णय अनुसार विभागले यो लचिलो व्यवस्था सुरु गरेको हो।
काठमाण्डौ । एयरबस हेलिकप्टरले नेपालको रोटर क्राफ्ट समुदायमा उडान सुरक्षाबारे संगोष्ठी आयोजना गरेको छ । नेपालभरका सयभन्दा बढी विमान व्यवसायी काठमाण्डौमा आयोजित एयरबस हेलिकप्टरको ‘सुरक्षा तथा समर्थन र सेवाहरू’ सम्बन्धी संगोष्ठीमा सहभागी भएका थिए । यस कार्यक्रमको उद्देश्य हेलिकप्टर सञ्चालनमा सुरक्षा सचेतना र उत्कृष्ट अभ्यासहरूलाई प्रवर्द्धन गर्नु थियो। नेपाल...
काठमाण्डौ । नेपाल वायु सेवा निगमको महाप्रबन्धक पद खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ। यसका लागि प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरेकी हुन् ।उक्त सीमितले खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्नेछ ।
काठमाण्डौ । निजी वायुसेवा कम्पनी बुद्ध एयरले भारतको कोलकत्तामा अब सातामा चार दिन उडान गर्ने भएको छ । बुद्ध एयरले नयाँ तालिका सार्वजनिक गर्दै उडान थप गरेको हो ।
काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय, सुनसरीले अत्यावश्यक काम बाहेक घरदेखि टाढा यात्रा नगर्न आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै निरन्तर वर्षा भईरहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।जल तथा मौसम विज्ञान विभागको कार्तिक १२ गतेको अद्यावधिक प्रक्षेपणअनुसार कार्तिक १३ गते बिहीबार बिहानदेखि कार्तिक १४ गते शुक्रबार बिहानसम्म कोशी प्रदेशका एक–दुई स्थानमा भारी...
काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय, सुनसरीले अत्यावश्यक काम बाहेक घरदेखि टाढा यात्रा नगर्न आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै निरन्तर वर्षा भईरहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।जल तथा मौसम विज्ञान विभागको कार्तिक १२ गतेको अद्यावधिक प्रक्षेपणअनुसार कार्तिक १३ गते बिहीबार बिहानदेखि कार्तिक १४ गते शुक्रबार बिहानसम्म कोशी प्रदेशका एक–दुई स्थानमा भारी...
काठमाण्डौ । नारायणगढ–मुग्लिन सडक बन्यो अवरूद्ध भएको छ । उक्त सडक खण्डको तुइन खोलानजिकै ढुंगा खस्न थालेसँगै दुईतर्फि सवारी आवागमन अवरुद्ध भएको हो।
काठमाण्डौ । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको छ । सो प्रणालीको कारणले नेपालको मौसम १४ गते शुक्रबार साँझसम्म प्रभावित हुने ततःपश्चात मौसममा क्रमिक रुपमा सुधार हुने देखिन्छ । साथै, नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । हाल देशभर साधारणतया देखि...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.