बुधबार, बैशाख २३,२०८३ 02:36:26
Bizshala
  • बुधबार, बैशाख २३,२०८३ 02:36:26
एसियाकै धनाढ्य अम्बानीका छोरा अनन्तको बिहे हालसम्मकै महँगो
NEWS

एसियाकै धनाढ्य अम्बानीका छोरा अनन्तको बिहे हालसम्मकै महँगो

काठमाण्डौ। एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले आफ्ना छोरा अनन्त अम्बानीको राधिका मर्चेन्टसँग १२ जुलाई २०२४ मा धेरै धुमधामका साथ विवाह गर्दैछन्।यो विवाह पक्कै पनि भारतको सबैभन्दा महँगो विवाह मध्ये एक हो। देश विदेशमा यसको चर्चा छ। तर, यो पनि रोचक छ कि भारतमा सबैभन्दा महँगो बिहे गर्ने मुकेशको जन्म निकै गरिब देशमा भएको हो।

राष्ट्रपतिद्वारा  धारा ७६(२) अनुसार नयाँ सरकार गठनको आह्वान, आइतबार साँझसम्मको समय
ECONOMY& POLITICS

राष्ट्रपतिद्वारा धारा ७६(२) अनुसार नयाँ सरकार गठनको आह्वान, आइतबार साँझसम्मको समय

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) बमोजिम बहुमतको प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गर्दै आइतबार साँझ ५ बजेसम्मको समय समेत दिएका छन् । 

भारतमा खुद्रा मुद्रास्फीति बढेर ५.०८ प्रतिशत, ४ महिनायताकै उच्च
NEWS

भारतमा खुद्रा मुद्रास्फीति बढेर ५.०८ प्रतिशत, ४ महिनायताकै उच्च

भारतमा असारमा खाद्यवस्तु महँगोका कारण मुद्रास्फीति बढेको हो। खुद्रा मुद्रास्फीति बढेर ५.०८ प्रतिशत पुगेको छ। यो ४ महिनायताकै उच्च हो। अप्रिलमा ४.८५ प्रतिशत थियो। जसमा एक महिनाअघि मुद्रास्फीति ४.७५ प्रतिशत थियो। राष्ट्रिय तथ्याङ्क कार्यालयले तथ्यांक सार्वजनिक गरेको हो।

शितल निवास बोलाइएका अधिकांश संविधानविदद्वारा ७६(२) अनुसार नयाँ सरकार गठनको आह्वान गर्न सुझाव
ECONOMY& POLITICS

शितल निवास बोलाइएका अधिकांश संविधानविदद्वारा ७६(२) अनुसार नयाँ सरकार गठनको आह्वान गर्न सुझाव

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले परामर्शका लागि बोलाएका अधिकांश संविधानविदले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्ने सुझाएका छन् ।  प्रतिनिधिसभाका दुईतिहाई सदस्यले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिएपछि स्वतः सरकार विघटन भएपछि नयाँ सरकार गठनका लागि संविधानको कुन धारा अनुसार गर्ने भन्ने विषयमा विवाद बढ्ने...

संविधानको धारा ७७(३) अनुसार प्रचण्ड सरकारलाई कामचलाउको जिम्मा
ECONOMY& POLITICS

संविधानको धारा ७७(३) अनुसार प्रचण्ड सरकारलाई कामचलाउको जिम्मा

काठमाण्डौ । राष्ट्रपति कार्यालयले अर्को सरकार गठन नभएसम्मका लागि पुष्पकमल दाहाल नेतृत्वकै सरकारले कामचलाउको रुपमा काम गर्ने प्रष्ट पारेको छ ।  प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गरी प्रचण्डले विश्वासको मत नपाएपछि राष्ट्रपति कार्यालयले सरकार कामचलाउ भएको जानकारी दिएकी हुन् । 

नयाँ सरकार गठनको दाबीमा हस्ताक्षर गरे देउवा र ओलीले(फोटो फिचर)
ECONOMY& POLITICS

नयाँ सरकार गठनको दाबीमा हस्ताक्षर गरे देउवा र ओलीले(फोटो फिचर)

काठमाण्डौ । नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने उद्देश्यले तयार कागजातमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेका छन् ।  ओलीले संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने सरकारमा दाबी पेश गर्न लागेका हुन् ।  ओलीको दाबीलाई समर्थन गर्दै नेपाली कांग्रेसका सभापति देउवाले हस्ताक्षर गरेका छन् । 

सीजेएनद्वारा पत्रकारलाई साइबर सुरक्षा तालिम
NEWS

सीजेएनद्वारा पत्रकारलाई साइबर सुरक्षा तालिम

काठमाण्डौ। नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले पत्रकारहरूलाई साइबर सुरक्षा सम्बन्धी तालिम दिएको छ। प्रविधिको बढ्दो प्रयोगसँगै जोखिम पनि बढ्दै गएकोले पत्रकारहरूलाई यस्ता जोखिमबाट सुरक्षित रहन सिजेएनले तालिम दिएको हो। 

नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता
NEWS

नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

काठमाण्डौ। मुलुकको अग्रणी वित्तीय संस्था नबिल बैंकले आज एक कार्यक्रमआयोजना गरी स्थापनाको ४०औँ वार्षिकोत्सव मनाएको छ। नाम गरेको वार्षिकोत्सवको कार्यक्रममा दिगो विकासमा बैकिङको भुमिका भन्ने विषयमा छलफल गरिएको थियो।

देशले आजै नयाँ प्रधानमन्त्री पाउने, शनिवार सपथ गराउने तयारी
ECONOMY& POLITICS

देशले आजै नयाँ प्रधानमन्त्री पाउने, शनिवार सपथ गराउने तयारी

काठमाण्डौ । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ ।  संसद सचिवालयले प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल(प्रचण्ड)ले प्रतिनिधिसभामा राखेको विश्वासको मत माग्ने प्रस्ताव दुईतिहाई बहुमतले अस्वीकृत भएको आधिकारिक पत्र राष्ट्रपति कार्यालयमा पठाउने तयारी गरिरहेको छ । सो पत्र आए लगत्तै राष्ट्रपति कार्यालयले केही तयारीपछि नयाँ सरकार गठनका...

सरकार ढलेपछि प्रचण्ड पुगे शितल निवास
ECONOMY& POLITICS

सरकार ढलेपछि प्रचण्ड पुगे शितल निवास

काठमाण्डौ । संसदमा राखेको अविश्वासको मत अस्वीकृत भई सरकार ढलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) शितल निवास पुगेका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रचण्ड संसद भवनबाट सोझै शितल निवास गएका हुन् । 

विद्युतीय प्रणालीमार्फत एक महिनामा ५४ खर्ब १४ अर्ब बढीको भयो कारोबार
NEWS

विद्युतीय प्रणालीमार्फत एक महिनामा ५४ खर्ब १४ अर्ब बढीको भयो कारोबार

काठमाण्डौ। विद्युतीय प्रणालीमार्फत एकै महिनामा ५४ खर्ब १४ अर्ब ८२ करोड बराबरको कारोबार भएको छ। चालू आर्थिक वर्ष २०८०\८१ को जेठ महिनामा मात्रै विद्युतीय प्रणालीमार्फत १३ करोड १५ लाख ७ हजार ३४० पटक लेनदेन हुँदा ५४ खर्ब १४ अर्ब ८२ करोड ७० लाख बराबरको विद्युतीय प्रणालीमार्फत भएको हो।

विद्युतीय प्रणालीमार्फत एक महिनामा ५४ खर्ब १४ अर्ब बढीको कारोबार

पदमुक्त भए प्रचण्ड, यसरी घट्यो लोकप्रियता(ग्राफसहित)
ECONOMY& POLITICS

पदमुक्त भए प्रचण्ड, यसरी घट्यो लोकप्रियता(ग्राफसहित)

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले प्रतिनिधिसभामा राखेको विश्वासको मत अस्वीकृत भएको छ ।  योसँगै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार औपचारिक रुपमा ढलेको छ ।  शुक्रबार प्रतिनिधिसभामा प्रचण्डले पाँचौ पटक विश्वासको मत मागेका थिए । यो प्रक्रियामा संघीय संसदको तल्लो सदनका २५८ सांसदहरुको सहभागिता रहेको थियो । जसमा ६३ जनाले मात्र विश्वासको मतको पक्षमा...

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा, त्रिशूलीमा खसेका बस चुम्बकले खोज्दा पनि भेटिएनन्
NEWS

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा, त्रिशूलीमा खसेका बस चुम्बकले खोज्दा पनि भेटिएनन्

काठमाण्डौ । लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान १ बजेदेखि अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको हो ।  इच्छाकामना गाउँपालिका–६ कालिखोलाको पहिरो पन्छाएर दुइतर्फी र भरतपुर महानगरपालिका–२९ सिमलतालमा यातायात सञ्चालनमा आएको छ । यस्तै सिमलतालमा दुइतर्फी यातायात खुलाउने गरी पहिरो पन्छाउने काम भइरहेको छ । सिमलतालको पहिरोले...

‘कमजोर धितोमा पनि माओवादीले धेरै लोन पाएको थियो, लगानीभन्दा बढी लाभांश खोज्दा कुरा बिग्रियो’
ECONOMY& POLITICS

‘कमजोर धितोमा पनि माओवादीले धेरै लोन पाएको थियो, लगानीभन्दा बढी लाभांश खोज्दा कुरा बिग्रियो’

काठमाण्डौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले बैंकिङ भाषा प्रयोग गर्दै माओवादी केन्द्रले धितोबिनै निकै ठूलो ऋण पाए पनि त्यसको सदुपयोग गर्न नसकेको बताएका छन् ।  संसदलाई सम्बोधन गर्दै नेता भट्टराईले माओवादी र विशेष गरी प्रचण्डले आफ्नो लगानीभन्दा धेरै लाभांश खोज्दा आजको अवस्था बनेको दाबी समेत गरे । 

प्रचण्डका लागि संसदमा गीत-'कसले देला तिम्लाई माया मैले दिएँ जति !'
ECONOMY& POLITICS

प्रचण्डका लागि संसदमा गीत-'कसले देला तिम्लाई माया मैले दिएँ जति !'

काठमाण्डौ । एमाले नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले प्रतिनिधिसभामा गीत गाएर प्रधानमन्त्री प्रचण्डलाई जवाफ दिएका छन् । 

रात्रि बस सञ्चालन व्यवस्थित बनाउँदै सरकार, भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य
NEWS

रात्रि बस सञ्चालन व्यवस्थित बनाउँदै सरकार, भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य

काठमाण्डौ । सरकारले काठमाण्डौ बाहिर जाने र भित्रने लामो तथा छोटो दुरीका भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य गर्ने निर्णय गरेको छ । शुक्रबार गृह मन्त्रालयमा बसेको सरोकारवालासहितको बैठकले यस्तो निर्णय गरेको हो ।टिकट सिस्टम अनिवार्य गर्दा यात्रुको लागत राख्न र यात्रुको नाम थाहा पाउन सजिलो हुने भएकाले यो नियम लागू गर्न लागिएको मन्त्रालयले जनाएको छ ।  यस्तै सरकारले रात्रि बस...

बाँसबारीदेखि बालमन्दिरसम्मको जग्गामा जोडिएकाहरुले कांग्रेस-एमाले मिलाए
ECONOMY& POLITICS

बाँसबारीदेखि बालमन्दिरसम्मको जग्गामा जोडिएकाहरुले कांग्रेस-एमाले मिलाए

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले केही समूह अप्ठ्यारोमा परेका कारण आफू नेतृत्वको सरकार अल्पमतमा परेको दाबी गरेका छन् ।  प्रतिनिधिसभामा विश्वासको मत माग्दै उनले यस्तो दाबी गरेका हुन् ।  उनले विभिन्न ठूला प्रकरण तथा फाइलहरु खोल्न थालेपछि त्यससँग जोडिएका समूहहरुले कांग्रेस र एमालेलाई मिलाएको समेत उनको दाबी छ । 

प्रत्यक्ष कार्यकारीमा जान प्रस्ताव गर्दै प्रचण्डले सोधे–‘०४७ सालतिरै फर्किन लागेको त होइन ?’
ECONOMY& POLITICS

प्रत्यक्ष कार्यकारीमा जान प्रस्ताव गर्दै प्रचण्डले सोधे–‘०४७ सालतिरै फर्किन लागेको त होइन ?’

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले आँट भए संविधान संसोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान चुनौति दिएका छन् ।  संसदमा सम्बोधन गर्दै प्रचण्डले यस्तो चुनौति दिएका हुन् । 

सदनमा प्रचण्ड -'कांग्रेस-एमाले सुशासनबाट डराए, यी दुई आफैं मिलेका होइनन्, कसैले मिलाएको हो'
NEWS

सदनमा प्रचण्ड -'कांग्रेस-एमाले सुशासनबाट डराए, यी दुई आफैं मिलेका होइनन्, कसैले मिलाएको हो'

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा विश्वासको मत लिंदै गर्दा एमाले र कांगे्रसका नेतामाथि गम्भीर आरोप लगाएका छन् ।  उनले कांग्रेस र एमालेले गरेको सहमति षड्यन्त्र भएको संज्ञा गर्दै कुनै शक्तिकेन्द्रले यी दुई पार्टीलाई मिलाइदिएको आरोप लगाएका हुन् ।'तपाईहरु आफैं मिल्नुभएको होइन । कसैले तपाईहरुलाई मिलाइदिएको हो, यो कुरा जनताले बुझेका छन् ।' उनले भने-'जुन समूहले...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.