बुधबार, बैशाख २३,२०८३ 03:35:02
Bizshala
  • बुधबार, बैशाख २३,२०८३ 03:35:02
स्टार्टअप बिजनेसका लागि १ हजार युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने
NEWS

स्टार्टअप बिजनेसका लागि १ हजार युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने

काठमाण्डौ । सरकारले कम्तिमा १ हजार नयाँ स्टार्टअप विजनेशको सिर्जना गरी युवालाई रोजागारी उपलब्ध गराउने भएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आवमा  कम्तिमा १ हजार नयाँ स्टार्टअप विजनेशको सिर्जना गरी युवालाई रोजागारी उपलब्ध गराउने बताएका हुन् ।  राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रको समेत सहभागितामा सातै...

स्वदेशी तथा विदेशी लगानीकर्तालाई खनिज पदार्थको प्रशोधन कार्यमा आकर्षित गरिने
NEWS

स्वदेशी तथा विदेशी लगानीकर्तालाई खनिज पदार्थको प्रशोधन कार्यमा आकर्षित गरिने

काठमाण्डौ । सरकारले स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई खानी तथा खनिज पदार्थको अन्वेषण उत्खनन र प्रशोधन कार्यमा आकर्षित गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा पेश गरेको सरकारको नीति तथा कार्यक्रममार्फत यस्तो बताएका हुन् ।  साथै वन खानी र खनिजजन्य स्रोतको संरक्षण र समुचित उपयोग हुने गरी विकास निर्माणका लागि आवश्यण्क खनिज पदार्थ सहज रुपमा उपलब्ध गराउन...

विद्युत उत्पादन करिब ४ हजार मेगावाट, ९८% जनताको घरमा बिजुली
NEWS

विद्युत उत्पादन करिब ४ हजार मेगावाट, ९८% जनताको घरमा बिजुली

काठमाण्डौ । नेपालमा विद्युत उत्पादन करिब ४ हजार मेगावाट पुगेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा नेपाल सरकारको नीति तथा कार्यक्रममा पेश गर्दै हालसम्म ३ हजार ९ सय ४० मेगावाट विद्युत् उत्पादन भएको जानकारी गराएका हुन् ।  यस्तै अहिलेसम्म ९८ प्रतिशत जनताको घरमा बिजुली पुगेको राष्ट्रपति पौडेलले जानकारी दिए ।  

हिमालयन लघुवित्तद्वारा रु.५ लाख ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी
NEWS

हिमालयन लघुवित्तद्वारा रु.५ लाख ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको हात्तीसुडे ,मकवानपुर शाखा कार्यालयले बीमा दाबी रकम भुक्तानी गरेको छ । मकवानपुर जिल्ला बाग्मती गाउँपालिका वडा नं.८,कायर टोलमा रहेको केन्द्र न.११७ की सदस्य गंगा माया रुम्बाका श्रीमान् देउराम रुम्बाको मृत्युपश्चात निज सदस्यलाई बीमाकोे क्षतिपुर्ति रकम उपल्बध गराईएको हो ।सदस्य गंगा माया रुम्बाले संस्थाबाट ५ लाख रुपैयाँ...

आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिँदै
ECONOMY& POLITICS

आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिँदै

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । आज दिउँसो ३ बजे बस्ने संघीय संसदको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि राष्ट्रपतिमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ।

रिङरोडको तेस्रो खण्ड नेपालकै लगानीमा बनाउन अर्थमन्त्रीसँग प्रदिप पौडेलको माग
ECONOMY& POLITICS

रिङरोडको तेस्रो खण्ड नेपालकै लगानीमा बनाउन अर्थमन्त्रीसँग प्रदिप पौडेलको माग

काठमाण्डौ । सांसद एबं कांग्रेस नेता प्रदिप पौडेलले अर्थमन्त्री बर्षमान पुनलाई भेटेर रिङरोड तेस्रो खण्ड (बसुन्धरा देखि धोबिखोला)सम्मको विस्तार गर्ने परियोजनालाइ नेपालकै लगानीमा बनाउने गरि आगामी बजेटमा समाबेश गर्न माग गरेका छन् । सरकारले आगामी वर्षको बजेट ल्याउने तयारी गरिरहँदा नेता पौडेलले आज अर्थमन्त्री पुनलाई भेटेर रिङरोड तेस्रो खण्ड अण्डरपाससहित(बसुन्धरा देखि...

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल
ECONOMY& POLITICS

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माण सम्बन्धमा छलफल गरेका छन् । सोमबार मन्त्रालयमा बोलाएर मन्त्री पुनले उनीहरुसँग परामर्श गरेका हुन् ।  छलफलमा विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय वित्त निगमजस्ता बहुपक्षीय विकास...

नेपाल १७ औँ अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सम्पन्न
ECONOMY& POLITICS

नेपाल १७ औँ अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सम्पन्न

काठमाण्डौ । नेपाल १७ औँ अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ सम्पन्न भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बुधबारदेखि ५ दिन चलेको घरेलु उद्योग महोत्सव आज सम्पन्न भएको हो ।  उक्त महोत्सवमा २ लाख ५३ हजार अवलोकनकर्ताहरुले अवलोकन गरेको र ७ करोड ६५ लाख रुपैयाँबराबरको कारोबार भएको आयोजकले...

महिलाको आर्थिक स्तर माथि उठाउन हाम्रा कार्यक्रम गरिब लक्षित हुनुपर्छः मन्त्री चौधरी
ECONOMY& POLITICS

महिलाको आर्थिक स्तर माथि उठाउन हाम्रा कार्यक्रम गरिब लक्षित हुनुपर्छः मन्त्री चौधरी

काठमाण्डौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलालाई आर्थिक स्तर माथि उकास्न गरिब लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएकी छन् ।  ‘साउथ एसियन वुमन कन्फेरेन्स २०२४ इकोनोमिक एम्पावरमेन्ट थ्रु डिजिटाइजेशन’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो कताएकी हुन् । नेपालको सन्दर्भमा राजनीतिक क्षेत्रमा महिलाको सहभागिता बढे पनि अन्य...

१९.८% ले बढ्यो रेमिट्यान्स,श्रम स्वीकृति लिनेको संख्या ३.२९ लाख
ECONOMY& POLITICS

१९.८% ले बढ्यो रेमिट्यान्स,श्रम स्वीकृति लिनेको संख्या ३.२९ लाख

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा विप्रेषण आप्रवाह(रेमिट्यान्स) १९.८ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई १० खर्ब ८२ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो ।  यो अवधिमा अमेरिकी डलरमा...

घट्यो मुद्रास्फिीति, उपभोक्ता मुद्रास्फीति ४.०६%मा सीमित
ECONOMY& POLITICS

घट्यो मुद्रास्फिीति, उपभोक्ता मुद्रास्फीति ४.०६%मा सीमित

काठमाण्डौ । देशको मुद्रास्फतीति घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको चालु आवको ९ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा यस्तो देखिएको हो । २०८० चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.७६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको...

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक
TOURISM

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

काठमाण्डौ । नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार राजधानीमा विमोचन गरिएको छ । लक्ष्मणबाबु श्रेष्ठ स्मृति कोषले आयोजना गरेको कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाले ‘नेपालमा केबुलकारका स्रष्टा लक्ष्मणबाबु श्रेष्ठ’ नामको पुस्तक विमोचन गरेका हुन् ।लक्ष्मणका गुरुसमेत रहेका थापाले चेलाका सम्बन्धका बारेमा भने, ‘केही...

नेष्डो समृद्ध लघुवित्तद्वारा सदस्यको पेन्सन बचत दोब्बर भुक्तानी
NEWS

नेष्डो समृद्ध लघुवित्तद्वारा सदस्यको पेन्सन बचत दोब्बर भुक्तानी

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यहरुको पेन्सन बचत दोब्बर भुक्तानी गरेको छ । संस्थाको विरौटा शाखामा आबद्ध केन्द्र नं. ३१ सितापाईला महिला व्यवसायिक केन्द्रका ५ जना सदस्यको पेन्सन १५ वर्षपछि दोब्बर भुक्तानी गरेको संस्थाले जनाएको छ ।  सो केन्द्रमा आबद्ध महिला सदस्यहरु रसकला नेपाली, हरिमाया राना मगर, सुनिता राना मगर, गिता कुमारी आले र सरिता...

अर्थतन्त्रको वर्तमान अवस्थाबारे चेम्बरद्वारा एमाले अध्यक्ष ओलीको ध्यानाकर्षण
ECONOMY& POLITICS

अर्थतन्त्रको वर्तमान अवस्थाबारे चेम्बरद्वारा एमाले अध्यक्ष ओलीको ध्यानाकर्षण

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता गरेको छ । चेम्बरले अर्थतन्त्रको वर्तमान अवस्थाबारे अध्यक्ष ओलीलाई  ध्यानाकर्षण समेत गराएको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल, निर्वतमान अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष एवं चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठ एवं चेम्बरका पदाधिकारी टोलीले...

संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै
ECONOMY& POLITICS

संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

काठमाण्डौ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख २० गते मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरूप आजदेखि सदनको बजेट अधिवेशन सुरु हुन लागेको हो ।बजेट अधिवेसन आज दिनको २ बजेदेखि सुरु हुन लागेको हो । आज पहिलो दिनको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक...

सरकारको नीति तथा कार्यक्रम जेठ १ गते
ECONOMY& POLITICS

सरकारको नीति तथा कार्यक्रम जेठ १ गते

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी जेठ १ गते दिउँसो ३ बजे नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको हो ।यस्तै मन्त्रिपरिषद्को आज बसेको बैठकले एआईजीद्वय उमेश जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णयसमेत गरेको छ ।

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल
ECONOMY& POLITICS

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ चरणको आर्थिक सुधारका लागि महासंघले पहल गरिरहेको बताएका छन् । यसमा सरकारको नेतृत्व र बिकास साझेदारहरुसँंगको सहकार्य आवश्यक रहेको अध्यक्ष ढकालले नेपालको औपचारिक भ्रमणमा रहेका बंगलादेश, भुटान र नेपालका लागि अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का दशीय प्रबन्धक मार्टिन होल्टम्यानसँग बिहीबार भएको...

साना तथा लघु उद्यमीहरुलाई ई–कमर्शसम्बन्धी तालिम
ECONOMY& POLITICS

साना तथा लघु उद्यमीहरुलाई ई–कमर्शसम्बन्धी तालिम

काठमाण्डौ । नेपाली मौलिक कला र सीपमा आधारित लघु तथा घरेलु उद्योगका उत्पादनहरु प्रवद्र्धनका लागि बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले आगामी आर्थिक वर्ष ०८१÷८२ मा विशेष कार्यक्रम ल्याउने भएको छ । यसका लागि प्रदेशभित्रै उत्पादन र बजारीकरणमा संलग्न गराउने गरी युवा शक्तिलाई परिचालनका निम्ति प्रदेश सरकारले सूक्ष्म ढंगले अध्ययन गरिरहेको बताइएको...

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित
ECONOMY& POLITICS

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

काठमाण्डौ । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको छ ।  बिहीबार काठमाण्डौमा आयोजित एक विशेष कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलले ढकाललाई अभिनन्दन–पत्रसहित खादा लगाएर सम्मान गरेका हुन् ।  अध्यक्ष ढकाललाई देशको अर्थतन्त्र, भौतिक तथा मानवीय विकास, रोजगारी...

सहकारीहरु बेलगामको घोडा जस्तै आफू अनुकुल चलेकाले समस्या आयोः राष्ट्र बैंकका कार्यकारी निर्देशक
NEWS

सहकारीहरु बेलगामको घोडा जस्तै आफू अनुकुल चलेकाले समस्या आयोः राष्ट्र बैंकका कार्यकारी निर्देशक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले सहकारी संघ संस्थाहरु बेलगामको घोडा जस्तै आफु अनुकुल चलेकाले समस्या आएको बताएका छन् । बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरु पनि कुनै नियम, नीति निर्देशनमा आधारित नभएर सञ्चालकहरुको मनोमौजीमा चलेकाले, जताभावी बचत र ऋणको कारोबार गरेकाले समस्या आएको उनले बताए ।  मंगलबारदेखि राजधानीमा जारी लेखा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.