बुधबार, बैशाख २३,२०८३ 03:35:57
Bizshala
  • बुधबार, बैशाख २३,२०८३ 03:35:57
‘नेपाल १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको तयारी पूरा
ECONOMY& POLITICS

‘नेपाल १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको तयारी पूरा

काठमाण्डौ । नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ को तयारी पुरा भएको छ । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत मेलाको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यस पटक वैशाख २६ गते...

नेष्डो समृद्ध लघुवित्तद्वारा सदस्यको कर्जा मिनाहा
NEWS

नेष्डो समृद्ध लघुवित्तद्वारा सदस्यको कर्जा मिनाहा

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सदस्यको कर्जा मिनाहा गरेको छ । संस्थाको लेखनाथ शाखाले पोखरा महानगरपालिका लेखनाथस्थित केन्द्र नं. १०२ मा आबद्ध सदस्य राधिका पौडेलले लिएको कर्जा मिनाहा गरिदिएको हो ।  २०८० वैशाख २० गते संस्थामा आबद्ध भएकी स्व. सदस्य पौडेलले संस्थाबाट ५ लाख रुपैयाँ कर्जा लिएकी थिइन् । उनको गत माघ २१ गते असमायिक निधन भएपछि तिर्न बाँकी कर्जा...

कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
ECONOMY& POLITICS

कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा विवाद नआउने गरी काम गर्ने बताएका छन् । बजेट निर्माण सम्बन्धमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँग सुझाव लिन शुक्रबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पुनले करका दर हेरफेरमा कसैको दबाब वा स्वार्थपूर्ति हुने गरी काम नगर्ने प्रतिबद्धता जनाए ।  राजश्वका...

महिला चेम्बरद्धारा संस्थापक अध्यक्ष डा. शाक्यलाई सम्मान
ECONOMY& POLITICS

महिला चेम्बरद्धारा संस्थापक अध्यक्ष डा. शाक्यलाई सम्मान

काठमाण्डौ । नेपाल महिला चेम्बरले संस्थापक अध्यक्ष डा. अन्जान शाक्यलाई सम्मान गरेको छ । राष्ट्रिय सभा सदस्यमा मनोनित डा शाक्यलाई महिला चेम्बरले सम्मान गरेको हो ।  डा. शाक्य महिला चेम्बरको संस्थापक अध्यक्ष हुन् ।  महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल एवं चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठले डा. शाक्यलाई...

कान्ति राजपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द
NEWS

कान्ति राजपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाण्डौ । ललितपुरको टिका भैरब हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ सवारी साधन सञ्चालनमा पूर्ण रुपमा बन्द भएको छ । ललितपुरको बगुवा– तिनपाने खण्डमा रक कटिङ कार्य भैरहेको अवस्थामा सडक भासिएर पहिरो गएको कारण कान्तिराजपथ पूर्ण रुपमा बन्द हुन पुगेको कान्ति राजमार्ग सडक योजनाका सूचना अधिकारी इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए ।आज विहान मकवानपुरको...

राष्ट्रसंघकी सहायक महासचिवद्वारा अर्थमन्त्रीसँग भेट
ECONOMY& POLITICS

राष्ट्रसंघकी सहायक महासचिवद्वारा अर्थमन्त्रीसँग भेट

काठमाण्डौ । संयुक्त राष्ट्रसंघकी सहायक महासचिव एवं राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) की एशिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कान्नी विगनाराजाले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेकी छन् । यूएनडिपीको एसिया प्रशान्त क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिहरुको बैठकमा सहभागी हुन नेपाल आएकी उनले बिहीबार मन्त्री पुनलाई भेटेकी हुन् ।...

अप्रिलमा १.११ लाख पर्यटक नेपाल भित्रिए, चार महिनामा कुल ४.१६ लाखको आगमन
TOURISM

अप्रिलमा १.११ लाख पर्यटक नेपाल भित्रिए, चार महिनामा कुल ४.१६ लाखको आगमन

काठमाण्डौ । नेपालमा अप्रिल महिनामा १ लाख बढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार अप्रिल महिना १ लाख ११ हजार ३७३ जना पर्यटक नेपाल भित्रिएका हुन् । यो संख्या गत वर्षको अप्रिल महिनाको तुलनामा धेरै हो ।  गत वर्षको अप्रिल महिनामा ९८ हजार ७७३ जना पर्यटक नेपाल आएका थिए । गत मार्च महिनामा भने १ लाख २८ हजार १६७ पर्यटक नेपाल आएका थिए ।  यस्तै फेब्रुअरी महिना ९७...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन
NEWS

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

काठमाण्डौ । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित हुने गरी सर्वोच्च अदालतको आदेशबाट ध्यानाकषर्ण भएको भन्दै राजधानी काठमाण्डौमा पत्रकारहरुले लालटिन बालेर प्रदर्शन गरेका छन् ।  काठमाण्डौको माइतीघर मण्डलामा स्वतःस्फूर्त भेला भएका पत्रकारहरुले आज विहान ७ः३० बजेदेखि ८ः३० बजेसम्म लालटिन बालेर पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा प्रदर्शन गरेका...

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन
ECONOMY& POLITICS

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गरेका छन् ।  मन्त्री पुनले बुधबार साँझ पूर्वअर्थसचिवहरु, नेपाल राष्ट्रबैंकका पूर्वगभर्नर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुसँग सुझाव लिएका हुन् ।  छलफलका सहभागीले यथार्थपरक र कार्यान्वयन हुन सक्ने बजेट ल्याउन सुझाए ।...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन
ECONOMY& POLITICS

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन् । राजधानीमा बिहीबार आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै उनले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेको बताएका हुन् । विश्व बैंकले चालु आर्थिक वर्षमा ३।३, एसियाली विकास बैंकले ३.६ र राष्ट्रिय तथ्याङ्क विभागले ३.८७ प्रतिशत आर्थिक...

अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिक महिला रक्षा सघंको र्‍याली
NEWS

अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिक महिला रक्षा सघंको र्‍याली

पशुपतिको विद्युत शवदाह साउन १ गतेदेखि निःशुल्क
NEWS

पशुपतिको विद्युत शवदाह साउन १ गतेदेखि निःशुल्क

काठमाण्डौ । पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले कार्यभार ग्रहण गर्दै नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले विद्यतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेका हुन् ।डा. थापाले सेतो सत्तल गुह्वेश्वरीमा बृहत अन्तर्राष्ट्रिय पुस्तकालय...

गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको क्यूआर टेलर सुरु
NEWS

गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको क्यूआर टेलर सुरु

काठमाण्डौ । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले डिजिटल कारोबारको माध्यमबाट गा्रहकहरुलाई नगद भुक्तानीमा थप सहज गराउने उदेश्यले क्यूआर टेलरको शुभारम्भ गरेको छ । फाइनान्सका अध्यक्ष युवराज भण्डारीले सो क्यूआर टेलरको शुभारम्भ गरेका हुन ।  सो समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी,एशियन लाईफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेश...

नेपालको समृद्धि र स्थायीत्वका लागि चीन सहयोग गर्न चाहन्छः देव गुरुङ
ECONOMY& POLITICS

नेपालको समृद्धि र स्थायीत्वका लागि चीन सहयोग गर्न चाहन्छः देव गुरुङ

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले हालै गरेको चीन भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन सफल भएको बताए । चीनको १० दिने भ्रमण सकेर हालै फिर्ता भएको महासचिव गुरुङ बुधबार संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै भ्रमण सफल भएको दाबी गरे ।चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निम्तामा गरेको भ्रमणमा चीन नेपालको...

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता, नेपालको १६ औँ योजनाबारे चासो व्यक्त
ECONOMY& POLITICS

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता, नेपालको १६ औँ योजनाबारे चासो व्यक्त

काठमाण्डौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेबीच भेटवार्ता भएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ‘इसिमोड’को गभर्नर अफ बोर्ड बैठकमा सहभागी हुन थिम्पु भ्रमणमा रहेका आयोग उपाध्यक्ष श्रेष्ठले बुधबार प्रधानमन्त्री तोग्बेसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।  उपाध्यक्ष श्रेष्ठ र प्रधानमन्त्री...

रारामा रिसोर्ट निर्माणका लागि सम्झौता हुनु खुसीको कुरा होः प्रधानमन्त्री दाहाल
ECONOMY& POLITICS

रारामा रिसोर्ट निर्माणका लागि सम्झौता हुनु खुसीको कुरा होः प्रधानमन्त्री दाहाल

काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङसँग एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच रारामा रिसोर्ट निर्माणका निम्ति सम्झौता भएकोमा खुसी व्यक्त गर्दै पर्यटन प्रवर्धनका लागि नेपाल सरकारको सहयोग रहने बताएका छन्। बुधबार बिहान रारा होल्डिङका प्रतिनिधिहरूसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।  भेटमा...

डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको भने बढ्यो
NEWS

डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको भने बढ्यो

काठमाण्डौ । डिजेल र मट्टितेलको मूल्य घटेको छ। नेपाल आलय निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा २–२ रुपैयाँ घटाएको हो । निगमले बुधबार बिहान एक बजेबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।  भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्य सूची अनुसार निगमले नयाँ मूल्य तोकेको जनाएको छ। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ०.०२ रुपैयाँ र डिजेलमा २.४५ रुपैयाँ घटाएर...

अन्तराष्ट्रिय रुपमा विस्तार हुँदै गरेको भारतको चर्चित फर्च्युन होटेल्स् अब नेपालमा
TOURISM

अन्तराष्ट्रिय रुपमा विस्तार हुँदै गरेको भारतको चर्चित फर्च्युन होटेल्स् अब नेपालमा

काठमाण्डौ । भारतको चर्चित आईटीसी ग्रुप अफ होटेल्स् अन्तर्गतको फर्च्युन होटेल्सले नेपालबाट आफ्नो अन्तराष्ट्रिय यात्रा सुरु गरेको छ । भक्तपुरमा फर्च्युन रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्दै होटलका सञ्चालकहरुले यस क्षेत्रको अग्रेणी होटल ब्राण्डको रुपमा भारतीय होटल सञ्जालको अन्तर्राष्ट्रिय यात्रालाई थप अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् ।उद्घाटन समारोहमा बोल्दै...

श्रमजीवीको हकहितको पक्षमा छौं,श्रमिकको सुरक्षा,लगानीमैत्री वातावरणमार्फत आर्थिक समृद्धि हासिल हुनसक्छः चेम्बर
ECONOMY& POLITICS

श्रमजीवीको हकहितको पक्षमा छौं,श्रमिकको सुरक्षा,लगानीमैत्री वातावरणमार्फत आर्थिक समृद्धि हासिल हुनसक्छः चेम्बर

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले १ सय ३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिएको छ । मे १ अथार्त अन्तराष्ट्रिय मजदुर दिवसको सन्र्दभमा शुभकामना सन्देश मार्फत चेम्बरले सम्पुर्ण श्रमजीवीको हकहित र अधिकारको पक्षमा रहेको जनाएको छ ।श्रमिक बर्गको सुरक्षा, लगानीमैत्री वातावरण मार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ ।  नेपालको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.