साउदी, अमेरिका र भारतको रेल-पोर्ट प्लानले चीनलाई कति चुनौती दिन सक्छ ?
काठमाण्डौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार अमेरिका, साउदी अरेबिया र युरोपेली देशका नेताहरुसँगै दिल्लीमा ‘इन्डिया–मिडिल इस्ट–युरोप आर्थिक करिडोर’को उद्घाटन गरेका छन्। भारतदेखि अमेरिका, युरोपदेखि मध्यपूर्वसम्मका नेताहरुले यसलाई ऐतिहासिक सम्झौता भनेका छन्।अमेरिकी राष्ट्रपति बाइडेनले यसलाई मध्यपूर्वमा समृद्धि ल्याउने सम्झौता भनेका छन्। उनले दुई...

