नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल, अबको प्रतिरोध कति-कतिमा ?
काठमाण्डौ । आजको वृद्धिसँगै सेयर बजार निरन्तर ९ दिन बढेको छ । ९ दिनको कारोबारमा बजारमा २१२ अंकको सुधार आएको छ । योसँगै नेप्से, सूचक तथा कारोबारबाट बुलिस बन्दै गएको छ । आज धितोपत्र बजार पूँजीकरणले अल टाइम हाईको उचाई चुमेको छ । यस्तै कारोबार पनि ६ महिना यताकै उच्च अर्थात १४ अर्बमाथि पुगेको छ । आजको बजारलाई डेली बेसमा क्याण्डल स्टिकबाट नियाल्दा बुलिस मारुबुजु क्याण्डल बनेको छ ।...