कुथेली बुखरी स्मल हाइड्रोको लाभांश घोषणा
काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
TRENDING
काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडले १५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभा आगामी पुस ३ गते कम्पनीको थानकोटस्थित कार्यालय परिसरमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । कम्पनीले गत आर्थिक वर्षका लागि कुनै प्रकारको लाभांस वितरण नगर्ने जनाएको छ । सभामा सञ्चालक समिति सदस्यको नियुक्ति अनुमोदन...
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति ताकेको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयरका लागि बुक क्लोजको मिति तय गरेको हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले आगामी मंसिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ, मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यो हकप्रद खरिदका लागि योग्य हुनेछन् ।
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४९ हजार ९२८.८९ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डो । स्ट्याण्डर्ड चाटर्ड बैंकद्वारा गत आवका लागि प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनाका लागि बैंकले मंसिर १२ गते बुक क्लोज गर्दैछ ।
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले साधारण सभाको मिति,समय र स्थान तय गरेको छ । बैंकको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले छैटौं साधारण सभा डाकेको हो । उक्त सभा आगामी पुस ४ गते काठमाण्डौको बबरमहल हाइटमा रहेको कार्की ब्याङक्वेटमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा आफ्नो प्रतिनिधिलाई नियुक्त गराउन बिचौलिया समूहको लामो समयदेखिको चलखेल सार्थक बनेको छ । पुष्पकमल दाहालले नेतृत्व गरेको अघिल्लो सरकारकै पालामा बिचौलियाहरुले नियुक्त गर्न ठीक्क पारेका पात्र सन्तोषनारायण श्रेष्ठलाई नै धितोपत्र बोर्डको अध्यक्ष बनाउने निर्णय सोमबार सरकारले गरेको छ । केहीबेरअघि सकिएको मन्त्रिपरिषद बैठकले...
काठमाण्डौ । नेप्सको दैनिक चार्टमा आज ड्रागन फ्लाई डोजी बनेको छ । (हेर्नुहोस् कालो एरो) बजारले आज पनि २६६० विन्दुमा सपोर्ट लिएको छ । यस अघि पनि बजारले यहि विन्दुमा सपोर्टं लिएका थियो ।सेयर तथा सूचकको सुरु, अन्तिम र अधिकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भएर तल लामो धागो देखिएको मैनबत्तीलाई ड्रागन फ्लाई डोजी भनिन्छ । यो मैनबत्ती अंग्रेजी अक्षरको ‘टी’ आकारको हुन्छ ।
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने ४ वटाबाट मात्रै बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३२ करोड १९ लाखको खरिद भएको छ भने ५१ करोड ८८ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २६ करोड ७२ लाखको खरिद भएको छ भने २४ करोड २४ करोड ३६ लाखको बिक्री भएको छ । तेस्रो...
काठमाण्डौ । कालिका पावर कम्पनी नेप्सेमा सूचीकृत जलविद्युत कम्पनी हो । अन्य कम्पनीको तुलनामा कम पूँजी भएको यो कम्पनी गोर्खा जिल्लामा वि.सं.२०६३ सालमा स्थापना भएको हो । यो कम्पनीले ६.४ मेगावाटको जलविद्युत आयोजना सञ्चालन गरेको छ । आधारभूत पक्षः यस आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको चुक्तापूँजी ८७ करोड ८२ लाख ५० हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषको आकार १४ करोड...
काठमाण्डौ । आज भारतको सेयर बजारमा आज हरियाली छाएको छ । भारतको सेयर बजार मापक इनडेक्स, सेन्सेक्स आज १.२५ प्रतिशत अर्थात ९९२.७४ अंकले बढेको छ । यससँगै सेन्सेक्स आज ८० हजार १०९ विन्दुमा उक्लिएको छ । यस्तै आज निफ्टी५० पनि ३१४ अंकले बढेको छ । यो वृद्धिसँगै निफ्टी५० २४ हजार २२१ विन्दुमा पुगेको छ ।
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.५९ प्रतिशत अर्थात १५.८३ अंकले बढेर २ हजार ६८३.२४ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३९ प्रतिशतले बढेर ४७३.०६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको १ करोड २२ लाख ६३ हजार ७८० कित्ता सेयर ६ अर्ब...
काठमाण्डौ । गार्डियान माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणलाई आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई आईपीओ निष्कासनका लागि मंसिर ७ गते स्वीकृती दिएको हो ।
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मंसिर ९ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको हो ।
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक तथा अध्यक्षको नियुक्ति गरिएको छ । संस्थाको सञ्चालकमा सुमन मुलेपती नियुक्त भएका छन् । उनी संस्थाको संस्थापक सेयरधनी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबाट सञ्चालक नियुक्त भएका हुन् ।
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारण सभा आगामी पुस २ गते गर्ने भएको छ । कम्पनीको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको द ईन्ट्रान्स क्याफेमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । एशियन हाइड्रोपावरले छैठौं वार्षिक साधारण सभा डाकेको छ । मंसिर ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २ गते ललितपुरमा रहेको द ईन्ट्रान्स क्याफेमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । मुक्तिनाथ म्युिचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को सार्वजनिक निष्कासन आगामी मंसिर २० गतेदेखि हुने भएको छ ।मुक्तिनाथ विकास बैंक कोष प्रवद्धक र मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाको १० करोड इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिन लागेको हो । प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजी वापत २ प्रतिशत अर्थात...
काठमाण्डौ । पूँजीबजारको प्रमुख नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्षका लागि सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको छ । सिफारिस समितिका एक सदस्यका अनुसार आइतबार बिहान अन्तर्वार्ता र प्रस्तुतिकरण दिएका दुईजनासहित कुल ४ जनामध्येबाट ३ जनाको नाम सरकारलाई सिफारिस गरिएको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.