आईतवार, असार ८,२०८२ 07:29:56
  • आईतवार, असार ८,२०८२ 07:29:56
नेपाल मर्चेन्ट बैंकर्स संघका पदाधिकारीहरुद्वारा सेबोनका नविनियुक्त अध्यक्षसँग भेटघाट
STOCK MARKET

नेपाल मर्चेन्ट बैंकर्स संघका पदाधिकारीहरुद्वारा सेबोनका नविनियुक्त अध्यक्षसँग भेटघाट

काठमाण्डौ । नेपाल मर्चेन्ट बैंकर्स संघको कार्यसमिति पदाधिकारीहरुको टोलीले मंसिर १३ गते नेपाल धितोपत्र बोडका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।  ललितपुर खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयमा आयोजना गरिएको उक्त भेटघाट कार्यक्रममा नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझी, निवर्तमान अध्यक्ष विजयलाल...

ट्रिपल टप बनाएको बजारले के ‘बुल रिजेक्सन’ गर्दैछ ? ( साप्ताहिक बजार विश्लेषणसहित )
STOCK MARKET

ट्रिपल टप बनाएको बजारले के ‘बुल रिजेक्सन’ गर्दैछ ? ( साप्ताहिक बजार विश्लेषणसहित )

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन सेयर कारोबार भयो । ५ दिनमा बजार ३ दिन बढ्यो भने २ दिन घट्यो  । अघिल्लो साता २ हजार ६८०.४९ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७४८.०५  मा बन्द भयो । यस हिसाबले यो साता समग्रमा बजार ६७.५६ अंकले बढ्यो । अघिल्लो साता ६८.३४ अंकले बजार घटेको थियो  ।यो साता ५ दिनको कारोबारमा ३९ अर्ब ३८ करोड रुपैयाँबराबरको कारोबार भयो । अघिल्लो साता चार कारोबार...

उप–कार्यकारी निर्देशक निरञ्जय घिमिरेलाई सेबोन प्रवक्ताको जिम्मेवारी
STOCK MARKET

उप–कार्यकारी निर्देशक निरञ्जय घिमिरेलाई सेबोन प्रवक्ताको जिम्मेवारी

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को प्रवक्ताको जिम्मेवारी बोर्डका उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेलाई तोकिएको छ ।

सिईडिबी होल्डिङ्सको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
STOCK MARKET

सिईडिबी होल्डिङ्सको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाण्डौ । सिईडिबी  होल्डिङ्स लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि बिकि प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।  

आज अधिकांश एशियाली सेयर बजारको खराब सुरुवात
STOCK MARKET

आज अधिकांश एशियाली सेयर बजारको खराब सुरुवात

काठमाण्डौ । आज अधिकांश एशियाली सेयर बजारले गिरावटका साथ कारोबारको थालनी गरेका छन् । आज जापान,दक्षिण कोरिया र हङकङ जस्ता प्रमुख एशियाली बजारमा गिरावट देखिएको छ ।  जापानको निक्की२२५ इन्डेक्स आज ०.४२ प्रतिशत अर्थात १५९ अंकले घटेर ३८ हजार १८९ विन्दुमा खुम्चिएको छ । जापानको राजधानी टोकियोमा बढेको महङ्गीको प्रभाव स्वरुप त्यहाँको सेयर बजार प्रभावित बनेको जनाइएको छ ।  

सिवाईसी नेपाल लघुवित्तको कम्पनी सचिवको राजीनामा स्वीकृत
STOCK MARKET

सिवाईसी नेपाल लघुवित्तको कम्पनी सचिवको राजीनामा स्वीकृत

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकी कम्पनी सचिव प्रतिमा आचार्यको राजीनामा स्वीकृत भएको छ । संस्थाको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले आचार्यको राजीनामा स्वीकृत गरेको हो ।  

नेप्सेमा दुई लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
STOCK MARKET

नेप्सेमा दुई लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई लघुवित्तको सेयरमूल्य समायोजन भएको छ । गत आवका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सपोर्ट लघुवित्त र फरवार्ड माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन भएको हो ।  सपोर्ट लघुवित्तले गत आवका लागि घोषणा गरेको १३.७७५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात संस्थाको सेयरमूल्य प्रतिकित्ता २ हजार ९२४.१९ रुपैयाँ...

यी दुई कम्पनीको साधारण सभा आज बस्दै, कुन–कुन अजेण्डा हुँदैछन् पारित ?
STOCK MARKET

यी दुई कम्पनीको साधारण सभा आज बस्दै, कुन–कुन अजेण्डा हुँदैछन् पारित ?

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज साधारण सभा आयोजना गर्ने कम्पनीहरुमा सगरमाथा जलविद्युत कम्पनी र माई खोला हाईड्रोपावर रहेका छन् ।  सगरमाथा जलविद्युत कम्पनी लिमिटेडसगरमाथा जलविद्युत कम्पनीको साधारण सभा आज काठमाण्डौको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ९ बजेदेखि सुरु हुनेछ । उक्त सभामा कम्पनीको...

बजारले पटक–पटक २७८० विन्दुमा किन प्रतिरोध सामना गरिरहेको छ ? अबको सम्भावना के ?
STOCK MARKET

बजारले पटक–पटक २७८० विन्दुमा किन प्रतिरोध सामना गरिरहेको छ ? अबको सम्भावना के ?

काठमाण्डौ । पछिल्लोपटक भदौ महिनमा ३ हजारको विन्दुबाट तल खसेको बजारले २४६० विन्दुमा बलियो सपोर्ट लिएको थियो । त्यहाँबाट माथि लागेको बजारले पहिलोपटक २७८० विन्दुमा प्रतिरोध सामना गर्यो ।  त्यसपछि बजारले आजसम्म गरेर यहि विन्दुमा ४ पटक क्रमशः प्रतिरोध सामना गर्यो । प्राविधिक रुपमा यस्तो अवस्थालाई  ‘बुल रिजेक्सन’ भनिन्छ । अर्थात बजार साइडवेजमा चलेको भन्ने हो । हाल बजारले...

शीर्ष १० ब्रोकरमध्ये ४ वटाबाट उच्च खरिद, ६ वटाबाट बिक्री
STOCK MARKET

शीर्ष १० ब्रोकरमध्ये ४ वटाबाट उच्च खरिद, ६ वटाबाट बिक्री

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट बिक्री भएको छ ।  आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो कम्पनीबाट आज ५० करोड ६२ लाखको खरिद र ५४ करोड ७६ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ३८ करोड ५५ लाखको खरिद भएको छ भने ३३ करोड ६५ लाखको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट...

सामान्य वेबसाइट समेत नभएको विशाल बजारको सेयरभाउ दैनिक किन बढिरहेको छ ?
STOCK MARKET

सामान्य वेबसाइट समेत नभएको विशाल बजारको सेयरभाउ दैनिक किन बढिरहेको छ ?

काठमाण्डौ । नेपाल सरकारको स्वामित्व रहेको विशाल बजार कम्पनी नेप्सेको कारोबार समूहमा सूचीकृत कम्पनीमध्येको एक सरकारी कम्पनी हो । पछिल्लो समय यो कम्पनीको सेयरमूल्य ह्वात्तै बढेको छ । कुनै विशेष कारणबिना नै यो कम्पनीको सेयरमूल्य पछिल्लो समय निकै बढिरहेको छ ।  यसरी सेयरमूल्य बढ्नलाई न कम्पनीले लाभांश घोषणा गरेको छ न वित्तीय प्रतिवेदन नै सार्वजनिक गरेको छ । कम्पनीले वित्तीय...

तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, नेपाल रि का लगानीकर्ताले सर्वाधिक गुमाए
STOCK MARKET

तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, नेपाल रि का लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ८.३० अंकले घटेर २७४८.०५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०७ कम्पनीको १ करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ वटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य भएका छन् ।...

नेप्सेमा सामान्य अंकको गिरावट, जानकार भन्छन्, ‘स्वभाविक करेक्सन’
STOCK MARKET

नेप्सेमा सामान्य अंकको गिरावट, जानकार भन्छन्, ‘स्वभाविक करेक्सन’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.३० प्रतिशत अर्थात ८.३० अंकले घटेर २ हजार ७४८.०५ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७० प्रतिशतले घटेर ४७७.५० विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०७ वटा स्क्रिप्टको १ करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयर ८...

सिईडिबी होल्डिङ्ग्सको अध्यक्षमा रुङ्गटा
STOCK MARKET

सिईडिबी होल्डिङ्ग्सको अध्यक्षमा रुङ्गटा

काठमाण्डौ । सिईडिबी होल्डिङ्ग्स् लिमिटेडको अध्यक्षमा अनिल कुमार रुङ्गटा नियुक्त भएका छन् । कम्पनीको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले रुङ्गटालाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।  

प्रभु केवलकारले शतप्रतिशत हकप्रद जारी गर्ने
STOCK MARKET

प्रभु केवलकारले शतप्रतिशत हकप्रद जारी गर्ने

काठमाण्डौ । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी मंसिर २९ गतेदेखि शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेृको हो ।  कम्पनीले निष्कासन गर्ने रु.१०० अंकित दरका ७० लाख कित्ता हकप्रदमा माघ ४ गतेसम्म खरिद आवेदन दिन सकिनेछ ।  

युनिलिभर नेपालद्वारा ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन आग्रह
STOCK MARKET

युनिलिभर नेपालद्वारा ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन आग्रह

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ३१ औं साधारण सभाबाट लाभाशं पारित भए बमोजिम आव २०८०/८१ को पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन आग्रह गरेको हो ।  उक्त अवधिको लाभांश रकम सम्बन्धित सेयरधनीहरूले वा निजको हकवालाले हालसम्म पनि लिन नआएकाले तथा दाबी समेत नपरेकाले कम्पनीको अभिलेखमा हालसम्म...

सोल्टी होटलको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
STOCK MARKET

सोल्टी होटलको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सोल्टी होटल लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमूल्य समायोजन भएको हो ।  

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज सपोर्ट लघुवित्त र फरवार्ड माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।  

नेप्सेको चार्टमा ‘बुलिस मारुबुजु क्याण्डल’, बजारले अप ट्रेण्ड लिदै
STOCK MARKET

नेप्सेको चार्टमा ‘बुलिस मारुबुजु क्याण्डल’, बजारले अप ट्रेण्ड लिदै

काठमाण्डौ । आज बजारमा झण्डै ४० अंकको सुधार आउदा ९ अर्ब ३१ करोडबराबरको कारोबार भएको छ । यो सँगै नेप्सेको चार्टमा आज बुलिस मारुबुजु क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ ।  यो सँगै यसअघि बनेको ड्रागन फ्लाई डोजी भ्यालिड बनेको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार मध्य ब्याण्डबाट माथि लागेको प्रष्ट देखिन्छ । आज २७५५ विन्दुमा बन्द भएको बजारले  अब यसअघिको नजिकको...

आजका शीर्ष १० ब्रोकरमा ७ वटाबाट उच्च खरिद
STOCK MARKET

आजका शीर्ष १० ब्रोकरमा ७ वटाबाट उच्च खरिद

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा नासासहित ७ वटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने ३ वटाबाट बिक्री भएको छ ।  आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज यो ब्रोकरबाट ६२ करोड ४० लाखको खरिद भएको छ भने ६१ करोड ३५ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ३० करोड ८६ लाखको खरिद भएको छ भने ४० करोड ३७ लाखको बिक्री भएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.