नेप्सेको चार्टमा बन्यो ‘इन डिसिजन क्याण्डल’, ओभर बट जोनबाट भने तल खस्यो बजार
काठमाण्डौ । आज दिनभर सामान्य उतारचढाव भएको सेयरबजार अन्त्यमा झिनो अकंले घटेर बन्द भयो । यसअघि पनि बजार तीन दिन लगातार घटेको थियो । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा बजारमा अनिर्णयको क्याण्डल बनेको छ । यसले बजारमा अन्यौलता रहेको बुझिन्छ । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम छोटा–छोटा हुँदै गएका छन् । आरएसआईबाट नियाल्दा भने...