बलेफि हाईड्रोपावरलाई शतप्रतिशत हकप्रद निष्कासनको अनुमति
काठमाण्डौ । बलेफि हाईड्रोपावर लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कात्तिक ४ गते हकप्रद निष्कासनको अनुमति पाएको हो ।
TRENDING
काठमाण्डौ । बलेफि हाईड्रोपावर लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कात्तिक ४ गते हकप्रद निष्कासनको अनुमति पाएको हो ।
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांशको प्रस्ताव गरेको छ।
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले ११ औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कात्तिक ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी मंसिर ७ गते नेपाली चुलो लाजिम्पाटमा बिहान ८ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै माथिल्लो सार्दी खोला जलविद्युत...
काठमाण्डौ । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभाको मिति र स्थान तय गरेको हो । बैठकले उक्त सभा कात्तिक २० गते काठमाण्डौको कालिमाटी ब्याङक्वेटमा बिहान ८ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको ५ जना सञ्चालकको नियुक्ती गर्ने विशेष प्रस्ताव पारित...
काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन भएको हो । नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता २७१.८४ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता २८० रुपैयाँ थियो ।
काठमाण्डौ । साताको पहिलो कारोबारमा आज सेयर बजार करिब ५० अंकले घटेको छ । योसँगै आज नेप्सेमा बियरिस प्रकृतिको क्याण्डल बनेको छ । आजको क्याण्डलसहित यस अघिका २ वटा क्याण्डलाई जोड्दा आज इभिनिङ स्टार बनेको छ ।
काठमाण्डौ । सँधैको साता जस्तै यो साता पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जीरोलाई निरन्तरता दिएका छौं । आजको स्तम्भमा हामीले मोफसल अर्थात पर्यटकिय नगर पोखराका लगानीकर्ताको मनोविज्ञान समेट्ने प्रयास गरेका छौं । आज पोखरको माहोल अघिपछि भन्दा केही भिन्न देखिएको थियो । पूर्व गृहमन्त्री रबि लामिछानेलाई काठमाण्डौबाट गिरफ्तार गरि पोखरा ल्याए पछि पोखारको राजनीतिक मौसम एकाएक...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १८ करोड रुपैयाँमाथिको कारोबार भएको छ। नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड समूह बाहेक सबै समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १.७२ प्रतिशत अर्थात ४७.४४ अंकले घटेर २ हजार ६९७.९१ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५९ प्रतिशतले घटेर ४८७.३९ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता सेयर...
काठमाण्डो । अरुण भ्याली हाईड्रोपावर कम्पनी लिमिटेडले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि कात्तिक ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
काठमाण्डो । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि अन्य व्यक्ति तथा कम्पनीका लागि उक्त संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले कात्तिक १२ गतेदेखि थप सार्वजनिक निष्कासन(एफपीओ) गर्ने भएको छ। संस्थाले कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ सेयर निष्कासन गर्न लागेको हो।साविकको मनकामना स्मार्ट लघुवित्त मर्ज भई बनेको संस्थाको कुल चुक्तापूँजीमा पूँजी संरचना अनुपात ६९.४८ः३०.५२ कायम...
काठमाण्डो । पूँजी बढाउने प्रयोजनकै लागि ९ वटा बीमा कम्पनीले हकप्रदको बाटो रोजेका छन् । धितोपत्र बोर्डमा हकप्रद निष्कासनको अनुमति माग्ने ९ वटा बीमा कम्पनीमध्ये दुईले अनुमति पाइसकेका छन् । जसमध्ये एलआइसी नेपाल र एनएलजी इन्स्योरेन्स रहेको छ । यी दुबै कम्पनीले साधारण सभा समते आह्वान गरेका छन् । हकप्रदपछि दुबै कम्पनीको तोकेको पुँजी पुग्नेछ । एलआइसी नेपालले ८८.४५ प्रतिशत...
काठमाण्डौ । यो साता सेयर बजारमा ३ दिन कारोबार भयो । ३ दिनको कारोबारमा बजार ३ दिननै बढ्यो । यो साता दशैं पर्वको कारण बजार तीनदिन मात्रै खुलेको थियो । अघिल्लो साता २६ सय ६८.१७ को विन्दुमा बन्द भएको बजार यो साता २७ सय ४५.३६ विन्दुमा बन्द भएको छ । यस हिसाबले यो साता सेयर बजार ७६.८३ अंकले बढेर बन्द भएको छ । अघिल्लो साता दोस्रो बजारमा ७०.६८ अंकले बढेर बजार बन्द भएको थियो । यो...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको २० लाख ४ हजार ६६६.५७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । नेपाल टेलिकमको सह–प्रवक्तामा नविन कुमार मिश्र नियुक्त भएका छन् । कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप प्रबन्धक मिश्रलाई कम्पनीको सह–प्रवक्ता नियुक्त गरिएका् टेलिकमले जनाएको छ ।
काठमाण्डौ । सेयर बजार सधैँ एउटा चक्रमा चलेको हुन्छ । जसअनुसार बजार कहिले बुलिस त कहिले बियरिस र कहिले साइडवेज चल्ने गर्छ । संसारकै स्टक मार्केट, कमोडिटिज मार्केट, फरेक्स तथा क्रिप्टो मार्केट बुल, बियर र साइडवेजको चक्रमा चल्ने गर्छन् । बुलिस मार्केट वा बढ्दो बजार बुलिस मार्केट भनेको बढ्दो बजारलाई बुझिन्छ । यसलाई साँढेको प्रतिकले संकेत गरिन्छ । सामान्यतयाः साँढेले...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा अपि पावर कम्पनीको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।
काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।
काठमाण्डौ । प्रभु म्यूचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्डका इकाईधनीहरूलाई प्रतिफल वितरण गरिएको छ । प्रभु बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको तथा प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यी दुई योजनाका इकाईधनीहरुलाई आर्थिक वर्ष २०८०/८१ को लागि प्रस्तावित लाभांश वितरण गरिएको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.