कार्तिक महिनामा जम्मा १७ दिनमात्रै सेयर कारोबार हुने, कस्तो रहला बजारको अवस्था ?
काठमाण्डौ । आजबाट असोज महिना सकिएको छ । असोज महिनामा दशैं परेकाले जम्मा १५ दिनमात्रै सेयर बजार खुलेको छ । त्यसैगरि कार्तिक महिनामा पनि तिहार तथा छठपर्व परेकाले यो महिना जम्मा १७ दिनमात्रै सेयर कारोबार हुनेछ । कार्तिक महिनामा १५ गतेदेखि १९ गतेसम्म तिहार बिदा परेको छ । कार्तिक २२ गते छठ पर्व परेको छ । यो महिना सार्वजनिक बिदा परेको तथा शुक्रबार र शनिबार सेयर कारोबार नहुने भएको...