शुक्रबार, असार ६,२०८२ 10:26:47
  • शुक्रबार, असार ६,२०८२ 10:26:47
Global IME Bank Limited

आईसिएफसि फाइनान्सको ऋणपत्रमा ७ गुणा आवेदन

Hyundai Nepal
आईसिएफसि फाइनान्सको ऋणपत्रमा ७ गुणा आवेदन
Nabil Bank Limited

काठमाण्डौ । आईसिएफसि फाइनान्स लिमिटेडको ऋणपत्रमा ४ दिनमै ७ गुणा आवेदन परेको छ । ७ (सात) वर्षे अवधिको वार्षिक ९ प्रतिशत व्याजदर भएको ‘९% आईसिएफसि फाइनान्स लिमिटेड डिवेञ्चर २०८८’ को प्रति अंकित डिवेञ्चर मुल्य रु. १ हजारको दरले ३ लाख कित्ता माघ ९ गतेदेखि १३ गते सम्म बिक्री खुल्ला गरिएकोमा ७ गुणा बढी आवेदन प्राप्त भएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ऋणपत्र निष्कासनका लागि गत पुस १६ गते सेबोनबाट स्वीकृती पाएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.