नेप्सेको वृद्धि यात्रा आज पनि जारी, जानकार भन्छन्, ‘आधारभूत र प्राविधिक रुपमा बजार बलियो’
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक १.३९ प्रतिशत अर्थात ३७.१३ अंकले बढेर २ हजार ६९०.७२ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५३ प्रतिशतले बढेर ४३८.७८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा स्क्रिप्टको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता...