नेप्सेको गिरावट आज पनि जारी, जानकार भन्छन्, ‘ठूला लगानीकर्ता प्रवेश गरे बजारले गति लिन्छ’
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.५७ प्रतिशत अर्थात १५.९३ अंकले घटेर २ हजार ७३४.९३ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०७ प्रतिशतले घटेर ४६४.०१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०७ वटा स्क्रिप्टको १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता सेयर ८...