पूँजीबजार सुधारका लागि उच्चस्तरीय सुझाव समितिलाई लगानीकर्ताको २० बुँदे सुझाव, कुन–कुन विषय समेटिए ?
काठमाण्डौ । आर्थिक सुधारको लागि सरकारद्वारा गठित उच्चस्तरीय आयोगलाई सेयर लगानीकर्ताहरुले २० बुँदे सुझाव दिएका छन् । नेपाल सरकारले पूर्व अर्थसचिव रामेश्वर खानालको संयोजकत्वमा एक आर्थिक सुधार आयोग बनाएको थियो । आज हरिहर भवन काठमाण्डौमा उक्त आयोगले विभिन्न लगानीकर्ता तथा ब्रोकरहरुबाट पनि सुझाव लिएको थियो । लगानीकर्ताले दिएका यस्ता छन् २० बुँदे मागः१.अर्थ...