सेबोनको अध्यक्ष नियुक्ती छिट्टै हुन्छ, पूँजीबजारको विकासका लागि पारदर्शी ढंगले काम गर्छु: अर्थमन्त्री
काठमाण्डौ। अर्थमन्त्री विष्णु पौडेलले नेपाल धितोपत्र बोर्डको अध्यक्षको नियुक्ती छिट्टै हुने र पूँजीबजारको विकासका लागि पारदर्शि र परिपक्क ढंगले काम गर्ने बताएका छन् । पोडेलले मंगलबार महिला आर्थिक पत्रकार संघ (फेजा) सँग छलफल गर्दै यस्तो बताएका हुन्। अर्थमन्त्री पौडेलले फेजासँगको छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षको नियुक्ति छिट्टै गर्ने जानकारी गराएका...