यो साता पनि सर्वाधिक कमाउने शीर्ष १० कम्पनीहरुमा अधिकांश जलविद्युत
काठमाण्डौ । यो साता पनि सर्वाधिक आम्दानी गर्ने शीर्ष १० कम्पनीहरुमा अधिकांश जलविद्युत कम्पनीहरु परेका छन् । यो साता महिला लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो संस्थाका लगानीकर्ताहरुले करिब १६ प्रतिशत आम्दानी गरेका छन् । दोस्रो स्थानमा अपर हेवा खोलाका लगानीकर्ताहरुले १३.५९ प्रतिशत आम्दानी गरेका छन् । तेस्रो स्थानमा हिमालयन उर्जाका लगानीकर्ताहरुले १०.७१...