हेवा खोला साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनः सुचारु
काठमाण्डौ , वरुण हाईड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरी सञ्चालनमा ल्याएको हेवा खोला साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनःसुचारु भएको छ । गत वर्षको असार २ गते आएको बाढीले क्षतिग्रस्त यो आयोजनाबाट असार २१ गतेदेखि पुनः विद्युत उत्पादन सुचारु भएको हो । २०८० को असारमा आएको बाढीका कारण ४.५ मेगावाटको हेवा खोला साना जलविद्युत आयोजनाको विद्युत उत्पादन एक वर्षदेखि बन्द...