शुक्रबार, जेष्ठ १,२०८३ 01:30:12
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 01:30:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एशियाली बजारमध्ये आज जापानको सेयर बजारमा सर्वाधिक वृद्धि

Laxmi Sunrise Bank Limited
एशियाली बजारमध्ये आज जापानको सेयर बजारमा सर्वाधिक वृद्धि
Shivam Cement

काठमाण्डौ । जापानको सेयर बजारले आज राम्रो सुरुवात गरेको छ । आज जापानको निक्की२२५ इन्डेक्स २.१२ प्रतिशतले बढेको छ । यो वृद्धिसँगै निक्की२२५ इन्डेक्स ३९ हजार ४५४ विन्दुमा पुगेको छ ।  

आज जापानको सेयर बजारमा वित्त र उपभोक्ता कम्पनीको सेयरमूल्यमा उछाल आएको छ ।  

जापानीज येन पनि पछिल्लो २ महिनाकै कमजोर विन्दुबाट ०.१६ प्रतिशतले बलियो बनेको छ ।  

Bizshala
New Office
CG Motors

आज अन्य एशियाली सेयर बजारमा समेत वृद्धि देखिएको छ । आज दक्षिण कोरियाको कोस्पी ०.९८ प्रतिशत, अष्ट्रेलियाको एस एण्ड पी÷एएसएक्स२०० ०.४६ प्रतिशत र हङकङको हाङसेङ इन्डेक्स १.१४ प्रतिशतले बढेको छ ।  

अमेरिकी सेयर बजारमा समेत पछिल्लो समय वृद्धि देखिएको छ । पछिल्लो कारोबारमा अमेरिकाको एस एण्ड पी ०.९ प्रतिशतले बढेको छ । यस्तै नास्डक पनि १.२२ र डाउ जोन्स ०.८१ प्रतिशतले बढेको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.