मौद्रिक नीतिका लागि लगानीकर्ताबाट यस्ता सुझाव पेश, राष्ट्र बैंक भन्छ,‘ पूँजी र मुद्रा बजारलाई सन्तुलित गर्ने नीति आउँछ’
काठमाण्डौ । नेपाल पूँजीबजार लगानीकर्ता संघले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिका लागि सुझाव पेश गरेको छ । नेपाल राष्ट्र बैंकको आह्वानमा संघले पूँजी बजारका विभिन्न विषय समेटर सुझाव पेश गरेको हो । आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा जुटिसकेको राष्ट्र बैंकले गत साता सरोकारवालहरुसँग सुझाव माग गरेको थियो । मौद्रिक नीतिमा समेट्नका लागि नेपाल पूँजीबजार...