नेपाल क्लियरिङ हाउसको संस्थापक सेयर बिक्री गर्दै मितेरी डेभलपमेन्ट बैंक, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको नेपाल क्लियरिङ हाउस लिमिटेड(एनसीएचएल)को संस्थापक समूहको सेयर लिलामीमा राखिएको छ । बैंकले एनसीएचएलको ३० हजार कित्ता संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागेको हो । उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरु वा अन्य बैंक तथा वित्तिय संस्था (नेपाल राष्ट्र बैकबाट ईजाजतपत्र प्राप्त क, ख र...