दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । आज दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । हिमालयन रि इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (फागुन ६ गते) अन्तिम दिन रहेको हो । हिमालयन रि इन्स्योरेन्सले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि सोमबार फागुन ७ गते र एशियन लाइफले फागुन ८ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका...