सुपर ट्रेण्डमा बुलिस नै रहेको सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर भाउ कतिसम्म पुग्ला ?
काठमाण्डौ । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नेपालका १४ जीवन बीमा कम्पनीमध्ये एक हो । यो कम्पनी सन् २०१७ मा स्थापना भएको थियो । कम्पनीले गत साउनमा अंकित मूल्य रु १०० मा १३९ रुपैयाँ प्रिमियम मूल्य थप गरेर प्रतिकित्ता २३९ रुपैयाँमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले १ सय वितरण शाखा, ३८० कर्मचारी र ३४ हजार १८० एजेन्टमार्फत बीमा सेवा प्रदान गर्दै आईरहेको...