ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा १६.०२ गुणा बढी आवेदन
काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म १६.०२ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा १९ लाख ८५ हजार ६६३ आवेदन परेको हो । सिडिएससीका अनुसार कम्पनीको आईपीओमा २ अर्ब ३६ करोड ५९ लाख १२ हजार रुपैयाँबराबरको २ करोड ३६ लाख ५९ हजार १२० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले गत फागुन २७...