सम्पत्ति शुद्धीकरणमा कठोर बन्दै धितोपत्र बोर्ड, सेयर कारोबार गर्ने इन्भेष्टमेन्ट कम्पनीलाई बोर्डमा दर्ता हुन निर्देशन
काठमाण्डौ। अब दोस्रो बजारमा सेयर कारोबार गर्ने इन्भेष्टमेन्ट कम्पनीहरु धितोपत्र बोर्डमा दर्ता हुनुपर्ने भएको छ । बोर्डले आज एक सूचना जारी गर्दै इन्भेष्टमेन्ट कम्पनीहरुलाई बोर्डमा सूचीकृत हुन निर्देशन दिएको हो । बोर्डले सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०५१ को नियम २० को व्यवस्था बमोजिम इन्भेष्टमेन्ट कम्पनीहरुलाई धितोपत्र बोर्डमा सूचीकृत हुन निर्देशन दिएको...